सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

आजदेखि सिंहदरबारमा ग्यास सिलिन्डर प्रतिबन्ध

देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा आजदेखि एलपीजी ग्यास विस्थापन गरिएको छ ।  अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत सिंहदरबारको ग्यास चुलो हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा...