काठमाडौँ । तत्कालीन नेकपा माओवादी केन्द्र निकट ‘भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समिति’का अध्यक्ष र उपाध्यक्ष जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय भएका छन् । अध्यक्ष सञ्जय चाम्लिङ र उपाध्यक्ष क्षितिज राईले...