काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको विषयमा निष्कर्षमा नपुगेको बताएका छन् । अध्यक्ष प्रचण्डसँगै मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न एकीकृत समाजवादीको कार्यालय...