मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनको बहानामा चलखेल भयो : आईजीपी खापुङ

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको बहानामा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरूको चलखेल...