आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

बैँक/वीमा

बैंकको ब्याजदर झनै घट्यो, कात्तिकका लागि यस्तो छ दर (सूचीसहित)

काठमाडौँ । बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् ।  वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा...