काठमाडौँ । नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । प्रिमियर हेर्न कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै...
नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान अस्पताल पुगेका छन् । इन्डिया टुडेका अनुसार हिटस्ट्रोक र डिहाइड्रेशनका कारण शाहरुख खानलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको थियो । शाहरुखको अभिन्न मित्र...
मुम्बई । जान्हवी कपूर र ईशान खट्टरको फिल्म धडकको सिक्वेल बन्दैछ । यस फिल्ममा जान्हवी र ईशानको जोडी नबन्ने देखिएको छ । धडक–२ मा नयाँ जोडीको एन्ट्री हुँदैछ । अहिलेसम्म...
काठमाडौँ । नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुने भएको छ । अंग्रेजीमा ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ नाम दिइएको नाटक ओस्लोको थिएटर मनुमा आज बिहीबारदेखि तीन दिन...
काठमाडौँ । आज बिहीबारबाट देशभर फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएको छ । नयाँ फिल्म शुक्रबार रिलिजको परम्परा भएपनि बुद्ध जयन्तीको अवसर पारेर यी दुई फिल्म बिहीबारबाटै आएका...
नयाँ दिल्ली । फिल्म निर्माता तथा निर्देशक किरण रावका फिल्महरू निकै राम्रा हुन्छन् । हालै रावको फिल्म लापता लेडीज रिलिज भएको थियो । फिल्मले निकै चर्चा पाइरहेको छ । फिल्म...
काठमाडौँ । अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’को भब्य प्रिमियर गरिएको छ । बुधबार कमलपोखरीस्थित विग मुभिजमा आयोजित प्रिमियरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी,...
मुम्बई । लामो समयदेखि चर्चामा रहेको फिल्म ‘रामायण’ माथि संकटको बादल बढ्दै गएको छ । हाल छायांकनमा रहेको बताइए पनि तीन दिनयता यो फिल्म मुम्बईको कुनै पनि स्टुडियोमा छायांकन गरिएको...
काठमाडौँ । कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । मोडल तथा कलाकार शेर्पाले आइतबार सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न...
नयाँ दिल्ली । बलिउड स्टार अक्षय कुमारले एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेका छन् । अहिले उनी ‘वेलकम’ फ्रेन्चाइजको तेस्रो भाग ‘वेलकम टु द जंगल’का लागि चर्चामा छन् । फिल्ममा...
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईको दुबईमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । ‘उत्सव र उमङ्ग, सिटी एक्सप्रेस सँग’ नारासहित आयोजित कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र...
नयाँ दिल्ली । बाहुबली रिलिज भएपछि दक्षिण भारतीय अभिनेता सत्यराजको चर्चा निकै चुलिएको छ । फिल्म हेर्ने हरेकको मनमा कटप्पाले बाहुबलीलाई किन मारे ? भन्ने जिज्ञासा थियो । कटप्पाको आइकोनिक...
काठमाडौँ । इन्डोनेसियाको बालीमा आयोजना भएको अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘क्लासी मोडल इन्टरनेशनल २०२४’मा नेपालका प्रवीण पाठकले ‘क्लासी मोडल युनिभर्स’को उपाधि हात पारेका छन् । प्रतियोगितामा पुरुष तर्फको उपाधि पाठकले जित्दा...
काठमाडौँ । १२ औँ ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ असारमा आयोजना हुने भएको छ । असारको ७ गतेदेखि ८ गतेसम्म तीन दिन चल्ने फेष्टिभलमा दर्जन फिल्म प्रदर्शन हुनेछ । कलेज...
काठमाडौँ । गायक संगम लिम्बू र गायिका कौशिला लिम्बूको स्वर रहेको गीत ‘आखुम आखुम’ सार्वजनिक भएको छ । गीतमा लिम्बूकै शव्द तथा ताराप्रकाश लिम्बूको सङ्गीत छ । सविन लिम्बूको सङ्गीत...
काठमाडौँ । शान्तिश्री परियार पछिल्लो समयकी हिट लोकदोहोरी गायिका हुन् । गत वर्ष उनका ‘अरेली काँडैले मलाई च्वास्सै–च्वास्सै’, ‘तिमी र म जाम माया,’ ‘गोर्खे खुकुरी,’, ‘डाँडैको टुनी’ र ‘दमाई महाराज’...
नयाँ दिल्ली । भारतमा अहिले लोकसभाको निर्वाचन भइरहेको छ । यही हप्ताको शुरुमा बिहार, महाराष्ट्रसमेत कयौँ राज्यमा पाँचौँ चरणको निर्वाचन भएको थियो । यस चरणमा अमिताभ बच्चन, शाहरुख खान, सलमान...
काठमाडौँ । बलिउड निर्देशक सञ्जय लीला भन्साली आफ्नो फिल्मलाई भव्य शैलीमा निर्माण गर्ने निर्देशकका रूपमा चिनिन्छन् । उनको पछिल्लो सिरिज ‘हीरामण्डी’ यतिबेला चर्चामा छ । यसअघि उनले कैयौँ फिल्म बनाइसकेका...
नयाँ दिल्ली । बलिउडको ‘क्युट’ जोडी कट्रिना कैफ र विक्की कौशलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोमा अभिनेत्री विक्कीको हात समातेर सडकमा हिँडिरहेकी छिन् । कट्रिनाले...
नयाँ दिल्ली । दक्षिण भारतका सुपरस्टार हुन् मोहनलाल । अभिनयको साथसाथै उनले फिल्म निर्माण, पार्श्वगायन, वितरण, निर्देशन र व्यवसायमा पनि हात हालेका छन् । ४ दशक लामो अभिनय करियरमा उनले...
नयाँ दिल्ली । नितेश तिवारीको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित फिल्म रामायणको तयारी तीव्र गतिमा भइरहेको छ । यस अघि फिल्म ३ भागमा रिलिज गरिने खबरहरू आएका थिए । अब भने...
नयाँ दिल्ली । बलिउड अभिनेता टाइगर श्राफ हालै ‘बडे मियाँ छोटे मियाँ’मा देखिएका थिए । एक पछि अर्को गर्दै तीन ओटा फिल्म फ्लप भएपछि अभिनेताको हातमा एउटै फिल्म नभएको र...
काठमाडौँ । फिल्म ‘ऊनको स्विटर’को छायांकन जेठ २५ गतेबाट सुरु हुने भएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहने फिल्म नवीन चौहानले निर्देशन गर्न लागेका...
काठमाडौँ । अभिनेता पल शाहले प्रहरीसँगको मुठभेडको दुई तस्बिर सामाजिक संजालबाट शेयर गरेका छन् । मंगलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोमा उनी वृद्ध अवस्थामा देखिएका छन् । तस्बिर फिल्म ‘पुजार...
काठमाडौँ । बेलायती स्टार जेमी बेकनले नेपाली फिल्म ‘एक्लो’ अभिनय गर्ने भएका छन् । प्रदीप शाहीले निर्देशन गर्ने फिल्मको मुख्य भूमिकामा प्रदीप खड्का देखिँदै छन् । निर्देशक शाहीले सामाजिक...
काठमाडौँ । समृद्धि अर्याल नेपाली फिल्मका लागि नव अभिनेत्री हुन् । आगामी १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘फर्की फर्की’बाट उनी नेपाली फिल्ममा डेब्यू गर्दै छिन् । हङकङमा जन्मिए...
काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले कला क्षेत्रका क्रियाशील दर्जन बढी पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेको छ । चलचित्र पत्रकारिता दिवस तथा २५औँ रजत वार्षिक उत्सव पारेर उक्त पुरस्कार...
काठमाडौँ । टेकुस्थित कौसी थिएटरमा नाटक ‘गिल्टी अर नट गिल्टी’ नियमित मञ्चन भइरहेको छ । नाटक गत ३ गतेदेखि नियमित मञ्चन सुरु भएको हो । नाटक रसियन–अमेरिकन लेखक अयन...
काठमाडौँ । कमल एक्चै मगरको निर्देशन रहेको फिल्म ‘शिरफूल’ असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले असारमा फिल्मको अभाव देखेपछि फिल्मको रिलिज तोकेको हो । ‘शिरफूल’...
नयाँ दिल्ली । साउथ सुपरस्टार पवन कल्याण यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म ‘ओजी’ लाई लिएर चर्चामा छन् । यो फिल्मबाट फ्यानहरूले यस फिल्मबाट निकै आशा गरेका छन् । यो फिल्म...
काठमाडौँ । फिल्म ‘१२ गाउँ’ को छायाङ्कन सुरु भएको छ । अभिनेता बिराज भट्टको निर्देशन रहने फिल्मको छायाङ्कन सोमबारदेखि ललितपुरको हात्तीवनबाट सुरु गरिएको हो । विराजका छोरा समीरले डेब्यु...
काठमाडौँ । गायक नारायण थापाको नयाँ गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । बीबी थापाको शब्द रहेको गीतमा गायक थापाकै सङ्गीत र साहस शाक्यको सङ्गीत संयोजन छ । प्रेममा...
नयाँ दिल्ली । हाउस फुल फ्रेन्चाइजीको पाँचौँ फिल्म हाउसफुल - ५ को धमाधम छायाङ्कन भइरहेको छ । अन्तिम क्षणमा फिल्मको स्टार कास्टमा हेरफेर भइरहेको छ । हाउस फुल ५ मल्टिस्टारर...
मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्स फिल्म फेस्टिभलको हिस्सा बनेर चर्चामा छिन् । रेड कार्पेटमा पुगेपछि ऐश्वर्याको लुक चर्चामा छ, यद्यपि उनको लुकसँगै हातमा बाँधिएको पट्टीले पनि धेरैको...
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपूरको बहुप्रतिक्षित फिल्म रामायणको नाम फेरिने भएको छ । अल्लु मन्टेना मिडिया भेन्चर्स एलएलपीले ‘प्रोजेक्ट रामायण’ नामबाट फिल्म बनाउन लागेको छ । फिल्मको सारा...
काठमाडौँ । १३ औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२४’ मा नमन उप्रेती, अभिमान दाहाल, डिजाश्री थापा र रायना बुढाथोकी शीर्ष विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिवार...
मुम्बई । अदिति राव हैदरी सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामन्डी’ मा काम गरेदेखि नै चर्चामा छिन् । सिरिजमा उनको अभिनय र नृत्य दुवैको तारिफ भइरहेको छ । गीत ‘...
काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक ‘राई इज किङ’ ले ओमनको मस्कटमा साङ्गीतिक धमाका मच्चाएका छन् । नेपाल किरात समाज, मस्कटले पहिलो पटक आयोजना गरेको साङ्गीतिक कार्यक्रममा राई अतिथि...
‘मेरो विवाहको दिन मैले सेतो सुट पाइन्ट लगाएको थिएँ र मेरो दाहिने हात लगातार मेरो पाइन्टको खल्तीमा थियो। म वास्तवमा फिल्म ‘शराबी’ मा अमिताभ बच्चनको शैलीको नक्कल गर्दै थिएँ।’ कनिश...
लस एञ्जलस । हलिउड स्टार बेन एफ्लेक यतिबेला चर्चामा छन् । बेन एफ्लेक र उनकी सुपरस्टार गायिका पत्नी जेनिफर लोपेजबीच सबै ठिकठाक नभएको हल्ला चलिरहेको छ । मिडिया रिपोर्टअनुसार दुवैजना...
काठमाडौँ । ‘मिस नेपाल पिस–२०२४’को शीर्ष उपाधि काभ्रेपलान्चोककी नर्स विधि लम्सालले जितेकी छन् । एनक्लेक्स नेपाल प्रायोजन र नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिवार होटेल याक एन्ड यतिमा आयोजित अन्तिम...