बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

प्रियंकाको अफेयरबारे यसो भन्छिन् निक जोनासकी पूर्व प्रेमिका

आजकाल सोसल मिडिया बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासबीच कथित अफेयरको चर्चाले तातेको छ । हालै, यी दुईको रोमान्टिक डेटका थुप्रै तस्बिर सार्वजनिक भएका थिए । मानिसहरु यो कथित अफेयरले प्रभावित भएपनि