चर्चित गायक शिव परियारको स्वर रहेको गीत ‘शुभकामना’ सार्वजनिक भएको छ । कुशे औशीको अवसर पारेर मंगलबार सार्वजनिक गरिएको गीतमा विकास घले गुरुङको शब्द रहेको छ । सन्तोष श्रेष्ठको संगीत र राजु कार्कीको संगीत संयोजन
गायक तथा संगीतकार तुला पर्वतको गीत ‘तिम्ले माया मारेर’ सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत समेत शर्माकै रहेको छ । गीतको भिडियो रमेश अधिकारी, श्रीराम पोखरेल र...
लोकप्रिय गायक यम बराल आफ्नो नयाँ गीत ‘अझ वर वर आउ’ लिएर आएका छन् । युगल गायन समेटिएको रोमान्टिक शैलीमा तयार गीतमा बराललाई गायिका प्रविशा अधिकारीले स्वरमा साथ दिएकी...
आठौं छायाँछवी तीज म्युजिक अवार्ड २९ विधामा बाँडिएको छ । सोमबार राजधानीमा आयोजित एक समारोहबीच बाँडिएको अवार्डमा सकुना श्रेष्ठ ‘माइतीको आँगन’ बोलको गीतबाट उत्कृष्ट तीज गीत गायिका बनेकी छन् । ...
गायिका सन्ध्या डिले ‘मेरी माया आउँदै छिन्...’बोलको गीत ल्याएकी छन् । सन्ध्याकै शब्द तथा संगीत गीतमा रहेको छ । मेलोडियस शैलीको यो युगल गीतमा सन्ध्यालाई गायक युवराज चौलागाईंले स्वरमा साथ...
सर्वसाधारणबाटै छाडा गीत संगीतको तीव्र विरोध हुन थालेपछि पछिल्लो समय मौलिक गीत संगीत भित्रिने क्रम बढ्न थालेका छन् । यस्तैमा मौलिक गीत ‘के छ खबर भन्नेलाई ठिकै छ’ सार्वजनिक भएको...
एक समयका चर्चित गायक हुन् निमा रुम्बा । ‘मिस क्याटवाक’, ‘हुरी बतास’, ‘आऊ आऊ न’, ‘प्रीति बस्यो’ लगायत थुप्रै हिट गीत संगीतबाट दर्शक रिझाउन सफल उनी गायक, गीतकार तथा संगीतकार...
अभिनेत्री तथा मोडल परमिता आरएल राणा गायिका पनि हुन् । उनले बेला–बेलामा स्वरमा गीत ल्याउने गर्छिन् । अहिले भने उनले ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । उनकै स्वर...
नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन्...
काठमाडौँ । दिनेश गौतमको स्वर रहेको डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । गीतका शब्द राजीव थापा (राज श्री) र पुस्तक प्रसादको संगीत छ । युवापुस्ता लक्षित गीतमा...
गायक समिर आचार्यको स्वर रहेको नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ । वसन्त विवस आचार्यको शब्द तथा समिरकै संगीत रहेको गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र...
वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत कलाको आयु अनन्त रहने बताएका छन् । गीतकार विनोद चालिसेको कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’को बिमोचन कार्यक्रममा उनले भाषा संगीत बाँचेसम्म...
गायक प्रताप दासको स्वर रहेको गीत ‘नाम केबल तिम्रो’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को संगति रहेको गीतमा कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रहेको छ । आफूले...
तीजको अवसर पारेर विभिन्न गीतसङ्गीत भित्रिने क्रममा तीव्रता छाएको छ । यस्तैमा नियमित रूपमा गीत लेखनमा सक्रिय गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियले तीज गीत ‘फूलै फुल्यो तिउरी’ दर्शकमाझ ल्याएका...
वरिष्ठ गायिका देविका बन्दनाले नयाँ गीत ‘परदेशी–२’ ल्याएकी छन् । सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा बिटु भण्डारीको संगीत संयोजन छ । गीतको भिडियो समेत बनेको छ । जसमा...
गायक हिमाल सागरले ‘भुलिदेउ’बोलको नयाँ गीत ल्याएका छन् । संगीत समेत उनकै रहेको गीतमा रोहन पौडेल जनकको शब्द तथा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ । गीतको भिडियो...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले ७ विश्व कीर्तिमान फेरि थपेका छन् । बिहीबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यायलाई विभिन्न सात विश्व...
जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम...
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य पछिल्लो समय अभिनयको अलवा गायनमा पनि सक्रिय छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलीको लेउ’ अहिले चर्चामा छ । अहिले भने...
जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको उपचारका क्रममा बयोधा अस्पतालमा बिहीबार निधन भएको हो । टुहुरे मङ्गलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो ।...
बलबहादुर राजवंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मञ्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेन्ज रहेको गीतमा रमेश मास्केको शब्द छ । गीतको...
‘म तिम्रो सहर छोडी टाढा’, ‘ पुरानो डुङ्गा’ लगायत थुप्रै चर्चित गीत दिएका गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौँमा तिमिलाई’सार्वजनिक भएको छ । मनोज चौलागाईंको संगीत एवं संगीत संयोजन...
गायिका विष्णु माझी गाउँने प्रायः गीत हिट हुने गरेका उदाहरण छन् । गायिका माझीले अहिले तीजको अवसर पारेर ल्याएको गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ले पनि अहिले राम्रो चर्चा बटुल्न...
अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको तीज गीत ‘हे माइती राजा’ सार्वजनिक भएको छ । तीजको पूर्व सन्ध्या पारेर सार्वजनिक गीतमा डम्बर बिकेलको शब्द, रिमेश कुमारको संगीत र रचना रिमालको...
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा बिभिन्न खालका तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा गायक तथा सर्जक विशाल रायमाझीको शब्द संगीतमा ‘संगिनी’ बोलको गीत सार्वजनिक...
बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीलाई ब्लड क्यान्सर भएको छ । दुई हप्ता अघि बिराटनगरमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोडस्थित बी एण्ड सी...
महिलाहरुको महान पर्व तीज नजिककिदै गर्दा बिभिन्न तीज गीतहरू बजारमा भित्रिरहेका छन् । यस्तैमा गायिका शर्मिला श्रेष्ठले पनि तीज गीत ‘जोर मादल’ ल्याएकी छन् । गायिका श्रेष्ठकै शब्द र पम्फा...
नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेबाट सुरु हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज...
पछिल्लो समय चर्चित डान्सिङ ग्रुप ‘द कार्टुन क्रु’ जुनियरको अभिनय रहेको गायक सचिन रौनियारको ‘माया सरर’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । जीतेनको शब्द तथा संगीत रहेको...
ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला, संस्कृति, संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल...
एसडी योगी र मेलिना मैनालीको स्वर रहेको गीत ‘सम्झेर एक्लै’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन्...
चर्चित सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन अहिले धमाधम भइरहेको छ । मंगलबाट सुरु भएको अडिसन ३१ भदौसम्म चल्ने आयोजकले जनाएको छ । अडिसन मोबाइल फोनको...
पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालले तीज गीत ल्याएकी छन् । उनले ‘हे शिव भोला’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । क्लासिकल शैलीमा तयार गीतमा शब्द, संगीत...
पछिल्लो समय अमेरिकामा रहँदै आएका फिल्म अभिनेता सुवास थापाले त्यहाँबाट आफूलाई निर्देशन, अभिनय दुवै विधामा क्रियाशील बनाइरहेका छन् । केही अगाडि आफ्नो निर्देशन अभिनय गरेको ‘कुल्ची हिँड्छन् फूललाई’ गीत सार्वजनिक...
लोकप्रिय गायक नितिन गजुरेलले नयाँ गीत ‘कसम हो कसम’ ल्याएका छन् । आकर्षक भिडियो समेत बनाइएको गीतमा मुनाल शिशिर कोइरालाको शब्द तथा दीपकराज बिश्वकर्माको संगीत रहेको छ । नितिनलाई गीत...
अभिनेत्री करिश्मा मानन्धरले ‘आउ न संगी हो गाउँ न मिलेर छमछम नाचौं न पीर भुलेर’ बोलको तीजको गीत ल्याएकी छन् । अभिनयबाट सबैको मनमा बस्न सफल मानन्धरले यो पटक...
केही वर्ष अगाडि फिल्म ‘सरौतो’मा एक्सन गर्दै देखा परेकी थिइन् अभिनेत्री सुमी मोक्तान । फिल्मको प्रदर्शनसँगै हराएकी मोक्तान अहिले भने म्युजिक भिडियोमा देखिएकी छन् । गायक प्रदिप लामाको नयाँ...
पछिल्लो समय चर्चामा रहेका कलाकार हुन् पुष्प खड्का । उनको ७० लाखमा गाडी किनेकोदेखि म्युजिक भिडियो अभिनयसम्म चर्चाको बिषय बनेका छन् । पुष्पकै अभिनय रहेको नयाँ गीत ‘हेर्ने हो र...
पछिल्लो समय चर्चामा रहेकी गायिका रश्मी राईले नयाँ गीत ‘तिम्रो नयन..’ सार्वजनिक गरेकी छन् । रोज लामा योञ्जनको शब्द, सुवास चाम्लिङ संगीत रहेको गीतको भिडियोसमेत बनेको छ । भिडियोमा...
ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल...
अभिनेत्री दीपाश्री निरौला नेपाली कला क्षेत्रमा थुप्रै विधामा क्रियासिल छिन् । निर्माता, निर्देशक, कलाकारको परिचय बनाउन सफल उनी पछिल्लो समय मोडलिङमा समेत देखिँदै आएकी छन् । यस्तैमा दीपाश्रीले तीज गीतमा...