सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

संगीत

माझाघरेको पूर्वेली गीति संग्रह सार्वजनिक

काठमाडौँ । गायक तथा गीतकार माझाघरेको पूर्वेली गीति संग्रह सार्वजनिक भएको छ ।  सानिरा भिजनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीति संग्रहमा पूर्वेली भाकाहरु समावेश गरिएको छ  गीति संग्रहमा समाबेश गरिएका गीतहरुमा माझाघरे र