काठमाडौँ । पाकिस्तानमा हुने त्रिकोणात्मक शृङ्खला र च्याम्पियन्स ट्रफीअघि न्युजिल्याण्डका फास्ट बलर लोकी फर्गुसन घाइते भएका छन्। युएईमा जारी आईएलटी२० खेल्ने क्रममा उनको मांसपेशीमा तनाव भएको थियो। फर्गुसनले आईएलटी२० मा डेजर्ट भाइपर्सको कप्तानी गरिरहेका