काठमाडौँ । रुविभ्याली ट्रेकिङ रुटको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्युजिक भिडियो घुमौँ रुविभ्याली सार्वजनिक गरिएको छ । हिमालयन सोसियल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको रचना,परिकल्पना र निर्माणमा...