बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

घाइते समस्याले पिरोलिएको प्रिमियर लिग : १६० भन्दा बढी खेलाडी मैदान बाहिर

काठमाडौँ । नयाँ वर्षको प्रारम्भसँगै विश्वको सबैभन्दा चर्चित व्यावसायिक फुटबल लिग ‘इङ्लिस प्रिमियर लिग’ आफ्नो मध्य अवस्थाबाट अगाडि बढेको छ अर्थात् जारी सिजनको प्रिमियर लिगमा सहभागी सबै टोलीले आधा खेल...