काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ । प्रज्ञा भवन कमलादीमा बसेको अन्तिम बैठकमा पार्टी महाधिवेशन आयोजक समितिका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव...