मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जाँचबुझ आयोगले कमान्डर र दर्जागत विवरण माग्दा सेनाले नफ्रीमात्रै खुलायो

काठमाडौँ । जेनजी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले सेनासँग मागेको यकिन विवरण सैनिक मुख्यालयले नदिएको पाइएको छ । भदौ २४ मा आगजनी र लुटपाट हुँदा सिंहदरबार, राष्ट्रपति भवन, बालुवाटारस्थित...