काठमाडौँ । जेनजी आन्दोलनमा शहीद भएकाहरूको परिवारले संसद् भवन अगाडि दीप प्रज्वलन गरेका छन् । आन्दोलनको एक महिना पुगेपछि शहीद परिवारहरूले मृतकहरूको सम्झनामा बिहीबार साँझ दीप प्रज्वलन गरेका हुन् । ...