काठमाडौँ । यो साताको सुरुवाती दिनमा नेप्से परिसूचकमा उत्साहप्रद वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २२.७५ अंकले बढ्दै २ हजार २६.८१ अंकमा उक्लिएको हो । ...