बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

सट्टेबाजीको लतले बर्बाद भएका अरबाज खानः सलमानले साथ छोडे, करियर डुब्यो, श्रीमतीद्वारा सम्बन्धविच्छेद

आइपीएल सट्टेबाजी मामलामा अरबाज खान शनिबार पुलिसथानामा पेश भए । सोधपुछको क्रममा उनले पछिल्लो पाँच वर्षदेखि सट्टेबाजीमा समावेश भएको कुरा स्विकारे । पछिल्ला केही वर्षमा उनले सट्टेबाजीमा तीन करोड भारु हारिसकेको पनि जानकारी दिए ।