शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संगीत

‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने

काठमाडौँ । चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ आयोजना हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आगामी असार १४ गते शनिबार  साँझ आयोजना हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो