दृश्य १ – राजतन्त्र र गणतन्त्र २०६२/६३ आन्दोलनमा राजा ज्ञानेन्द्र ६० वर्षका थिए, व्यवस्था राजतन्त्र थियो । आन्दोलन व्यवस्था परिवर्तनका लागि थियो । आन्दोलन १९ दिन सम्म चल्यो । २१ जना सहिद भए । कुनै पन्चहरूको...
हरेक वर्ष अक्टोबर ५ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाइन्छ । यो दिन कुनै साधारण औपचारिकता होइन, बरु मानव सभ्यताको गहिरो आत्मासँग सम्बन्धित उत्सव हो । शिक्षाका माध्यमबाट समाजलाई...
जेन–जी आन्दोलन (भदौ २०८२ भदौ २३ र २४) लाई नेपालले दुई तस्बिरबाट सम्झिनेछ । पहिलो तस्बिर— विद्यालयको पोसाकमा रहेका किशोर–किशोरी गोली र अश्रुग्यासबिच दौडिरहेको दृश्य । दोस्रो तस्बिर— संसद् भवन...
हामी नयाँ युगमा छौँ । यसलाई जुम्ल्याहा क्रान्तिको युग भनेर चिनिन्छ– वैज्ञानिक प्राविधिक क्रान्ति र सूचना क्रान्तिको युग । ती क्रान्तिको फलस्वरुप हाम्रो सोच्ने तरिका र जिउने तरिकामा आमूल परिवर्तन...
गत सेप्टेम्बर ६ का दिन बिहानै नेपालको सत्तारुढ पार्टीका तर्फबाट प्रदेश मन्त्री सवार कालो रङको एसयुभी गाडीले ११ वर्षीया बालिका उषा मगर सुनुवारलाई कुल्चेर गयो । उनी ललितपुर जिल्लामा रहेको...
२०४८ मा एसएलसी दिएलगत्तै भारततिर लागेँ । अभाव र तनावले घेरिएको घरको आक्रान्त अवस्था थियो । मजस्तै अवस्थाका कतिपय साथीसंगीहरू संस्कृत पढ्न बाराणसी, वृन्दावन, हरिद्वार जान्थे भने चिनेजानेका तरुणतन्नेरीहरू कोइलाखात...
२०४८ देखि २०७९ को आम निर्वाचनसम्म आइपुग्दा जनताले अनुभूति गर्ने गरी आफैँले बोलेका कुरा पूरा गर्न सकेनन् राजनीतिक दलले । जनतालाई प्रस्ट भयो कि दलहरूले जनतालाई जति आशा देखाए त्यति...
वर्तमान चुनावी सरकारले पाएको कार्यावधि छोटो छ । संविधानको व्यवस्था अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउनुपर्ने बाध्यताका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दीर्घकालीन कानुन निर्माण, पाठ्यक्रम परिमार्जन...
जेन–जी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको प्रमुख दायित्व हो, चुनाव गराउनु, भ्रष्टाचारीहरूलाई कारबाहीको दायरामा ल्याउनु र यस आन्दोलनमा घुसपैठ गरी ध्वंसात्मक कार्यमा संलग्न सबैको पहिचान गरी कानुनी...
भर्खरै नेपालमा भ्रष्टाचारविरुद्ध आन्दोलन सम्पन्न भएको छ । आन्दोलनमा घुसपैठका कारण अनपेक्षित र दुःखद घटना पनि हुन पुगे । त्यसै कारण देशले ठुलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपर्यो । तथापि...
नेपालको सन्दर्भमा प्रत्यक्ष कार्यकारी प्रणालीको आवश्यकता अहिले अत्यन्तै महत्त्वपूर्ण विषय बनेको छ। नेपालको राजनीतिक इतिहास र वर्तमान परिस्थिति हेर्दा यो प्रणालीको माग केवल नयाँ होइन । एक आवश्यक सुधारको रूपमा...
नेपालको राजनीति अहिले निर्णायक मोडमा पुगेको छ। गत भदौ २३ र २४ गते नयाँ पुस्ताका युवाहरूले आयोजना गरेको जेनजी विद्रोह नेपाली इतिहासमा लोकतान्त्रीकरणको अर्को महत्त्वपूर्ण कडी बनेको छ। युवाहरूको महान्...
गणतन्त्रका झन्डै दुई दशक र नयाँ संविधान लेखेको एक दशकपछि गणतन्त्रको विरोधमा सडक तातिएको छ; राजतन्त्रका पक्षधर हौसिएका छन् । कुनै पनि राजनीतिक व्यवस्था स्थापित हुन, विकास हुन र त्यो...
जेन–जी आन्दोलनले नेपालको राष्ट्रिय राजनीतिको वृत्तलाई हल्लाइदिएको छ । सडकमा निस्किएका युवाले पुराना दल र नेताप्रति आक्रोश पोख्दा उनीहरूको माग केवल केही व्यक्तिको राजीनामासम्म सीमित थिएन; उनीहरूको आवाजमा सुशासन, पारदर्शिता,...
नेपालको राजनीतिक इतिहासमा एउटा स्पष्ट ढाँचा देखिन्छ । प्रत्येक दशकमा एउटा ठुलो आन्दोलन हुन्छ, व्यवस्था परिवर्तन हुन्छ, नयाँ नेताहरू उदाउँछन् र ठुला परिवर्तनका वाचा गरिन्छन् तर त्यसपछि परिणाम अपेक्षित रूपमा...
जेन–जीको आन्दोलनले दुई दिनमै ( भदौ २३ र २४ गते) मुलुकको तत्कालीन सरकार र सदनको विघटन भयो । यो आन्दोलनले आकस्मिक र अप्रत्याशित ढङ्गले भ्रष्टाचार, बेथिति, विसङ्गति, नातावाद र कृपावादका...
नेपालको राजनीति पछिल्ला दुई दशकमा निरन्तर हलचल भइरहेको छ । २०६२/६३ को जनआन्दोलनले राजतन्त्र ढाल्यो, गणतन्त्र ल्यायो, धर्मनिरपेक्षता घोषणा गर्यो, संविधानमा समावेशी अधिकार सुनिश्चित गर्यो र संघीयता स्थापित गर्यो ।...
नेपालको राजनीति विगत तीन दशकदेखि निरन्तर सङ्क्रमण, सङ्घर्ष र सम्झौताका बिचमा छ । कहिले आन्दोलनले झट्का दिन्छ, कहिले आपसी समझदारीले अगाडि बढाउँछ त कहिले सत्ताको बार्गेनिङमा अल्झिन्छ । यस सम्पूर्ण...
अबको सङ्घर्ष नेपाली समाजको नियन्त्रित लोकतन्त्र वा अर्ध सामन्ती शासन अभ्याससँग गाँसिएको छ, जहाँ केवल चुनावी प्रक्रियालाई औपचारिक रूपमा सञ्चालन गरिन्छ । तर वास्तविक सत्ता कब्जा गर्ने खेलचाहिँ पछाडि नियोजित...
नेपालमा विभिन्न समयमा भएका आन्दोलनले राजनीतिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान दिएका छन् । २०४६ को जनआन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्मका हरेक आन्दोलनले नयाँ व्यवस्था, नयाँ संविधान र नयाँ राजनीतिक विचारधारा जन्माएको छ...
सुशीला कार्की नेतृत्वको यस अन्तरिम सरकारलाई केही नेपाली कानुनविद्ले असंवैधानिक भनिरहेका छन् । यस विषयमा केही वकिलले सार्वजनिक सरोकारको मुद्दा सर्वोच्च अदालतमा दायर गर्दै छन् भनिन्छ । सर्वोच्च अदालत पनि...
सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते जेन–जी (सन् १९९७ देखि २०१२ को बिचमा जन्मेको पुस्ता) को अगुवाइमा भीषण आन्दोलन भयो । यसले असाध्यै छोटो अवधिमा...
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले मुलुकको राजनीतिक ‘सिनारियो’ बदलिदिएको छ । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ भने आगामी फागुन २१ गतेलाई प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । ...
एक आध्यात्मिक गुरुले आफ्ना भक्तहरूलाई एउटा कार्यक्रममा भन्नुभएको थियो, ‘सत सङ्गत, उठ, बस असल राम्रो बानी र व्यवहार भएका मानिस, समूह र समाजसँग गर्नु । कुसङ्गतले तिमीहरूको जीवन नर्क बनाइदिन्छ।’ दुई-तिहाइको...
देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अनियमितता र गरिबीको भुङ्ग्रो देखेका–भोगेका जेनजी पुस्ताले यो यथाशक्य अन्त्य जरुरी छ भन्ने निष्कर्ष निकाले र यही एजेन्डासहित भदौ २३ र २४ गते जम्माजम्मी २८ घण्टा चलेको...
सन् २०२२ मा न्युयोर्क टाइम्समा ‘नेपो अफ द इयर’ लेख छापिएको थियो । म पनि पत्रकारिताको विद्यार्थी भएकाले न्युयोर्क टाइम्सलगायत अन्तर्राष्ट्रिय मिडियाहरू पनि पढ्छु । यो शब्द त्यहीँबाट सुरु भएको...
२०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले १० वर्ष पूरा गरेको छ । आफू चुनेका प्रतिनिधिमार्फत संविधान निर्माण गर्ने सपना पूरा गर्न नेपाली जनताले झण्डै सात दशकसम्म पटकपटक संघर्ष...
नेपालले २०७२ असोज ३ गते नयाँ संविधान प्राप्त गरेको आज दश वर्ष पूरा भइसकेको छ । यस अवधिमा संविधानले नेपालको शासन प्रणाली, राजनीतिक अभ्यास र नागरिक अधिकारको ढाँचामा ठुलो परिवर्तन...
११औँ संविधान दिवसको अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र भर्खरै सम्पन्न जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, जनयुद्धका बेपत्ता, घाइते, अपाङ्ग योद्धा तथा सम्पूर्ण आन्दोलनका बेपत्ता र...
अन्तरिम सरकारका सम्माननीय प्रधान मन्त्रीज्यू, जेनजी पुस्ताका संवाहकज्यू, भाद्र २३ र २४ को आन्दोलनका सहभागीज्यूहरू, हजुरहरू समक्ष भेटेर विचार राख्न मेरो पहुँच नभएकाले यो खुल्ला पत्र लेख्दै छु ।...
विभिन्न युगमा नेपालले विभिन्न प्रकारका क्रान्ति देखेको छ— २००७ मा राणाशासन विरुद्धको क्रान्ति, २०४६ मा पञ्चायत विरुद्धको क्रान्ति, २०६३ मा राजतन्त्र विरुद्धको क्रान्ति र २०८२ मा भ्रष्टाचार विरुद्धको क्रान्ति । पछिल्लो...
आजको राजनीतिक अस्थिरताको बिउ माओवादी शान्ति प्रक्रियामा आएलगत्तै रोपिएको थियो । चुनबाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको बाटोमा आइसकेपछि पार्टीले पाँचवटा गम्भीर गल्ती गरेको छ । हामीले मार्क्सवादी स्कुलिङलाई निरन्तरता...
भदौ २४ गते म, मेरो म्याडम र छोरासहित सिङ्गै परिवार डल्लुस्थित घरमै थियौँ । हामी के कुरामा ढुक्क थियौँ भने यो देशमा विभिन्न पदमा बसेर काम गर्दा पनि हामीले कुनै...
भदौ २३ र २४ गतेको जेनजी विद्रोहले ल्याएको परिवर्तनपछि सबैलाई नयाँ ढंगले सोच्न उत्प्रेरणा जागेको छ । हामीले नयाँ विचार, कार्यक्रम र नेतृत्व निर्माण गर्न सक्छौं कि सक्दैनौं ? देशको...
नेपाल आज एक निर्णायक मोडमा उभिएको छ । राजनीतिक रूपान्तरणका लामा चरण पार गर्दै देश गणतन्त्र, संघीयता र नयाँ संविधानमा आइपुगेको छ, तर यथार्थमा आम जनताले अपेक्षा गरेको स्थायित्व, सुशासन...
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्य बदलिदिएको छ । साथै, जेनजी आन्दोलनका क्रममा भएको सरकारको अमानवीय दमन, प्रदर्शनकारीका नाममा भएका आगजनी र तोडफोडका घटनाले मुलुकलाई...
नेपालमा सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्यो । सोको विरुद्धमा जेन–जी (जेनेरेसन जेड) पुस्ताले आन्दोलन गर्यो, सत्ता परिवर्तन भयो । आन्दोलनको समाप्तिसँगै सबैले जेड पुस्ताको नाम लिन थाले । त्यसपछि धेरैले पुस्ता,...
आज म गौरवभन्दा पनि गह्रौँ मन लिएर तपाईँहरूसामु उभिएको छु । पछिल्ला दिनहरूमा हामीले राष्ट्रका होनहार युवा गुमायौँ—उनीहरू हाम्रो देशको उज्ज्वल भविष्य थिए । उनीहरूको त्याग र साहसले परिवर्तनको जग...
समाजशास्त्रीय मान्यता र प्रविधिको अन्तरविकासलाई आधार मानेर पुस्ताको वर्गीकरण गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । नेपालमा हालै जेनजी पुस्ताले गरेको विद्रोहपछि यस विषयमा अझ बढी चर्चा हुन थालेको छ । जेन...
भदौ २३ र २४ को युवा विद्रोहपछि नेपालको राजनीतिक परिदृश्य फेरिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छिन् । उनको नियुक्तिमा संवैधानिक वैधताको प्रश्न पनि उठिरहेको छ...
नेपालको लोकतान्त्रिक यात्राले हरेक दशकमा नयाँ सङ्घर्ष, नयाँ मोड र नयाँ चुनौती बोकेको छ । २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्रलाई पुनर्स्थापित गर्दा देशभर उत्साह छाएको थियो । जनताले आशा गरेका...