काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागन गरिएको छ
पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका लागि चारजना सद्भावनादूतको घोषणा गरेको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र यूएईमा आयोजना हुँदैछ...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । आगामी च्याम्पियन्स लिगमा बलिया टोलीका केही प्रभावशाली खेलाडी अनुपस्थित रहने...
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताको आगामी संस्करणका लागि अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) को मिति तय भएको छ । नेपाल सुपर लिगको आयोजक नेपाल स्पोटर्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम)...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं सिजन मार्च २२ बाट सुरु हुँदैछ। उद्घाटन र अन्तिम खेलहरू डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) को घरेलु मैदान इडेन गार्डेनमा...
काठमाडौँ । इङ्ल्यान्डबाट फर्किए आईसीसी च्याम्पियन्स ट्रफीको पाँचौँ संस्करण पुनः दक्षिण एसियामै आइपुगेको थियो । यो संस्करण सन् २००६ अक्टोबर ७ देखि नोभेम्बर ५ तारिखसम्म भारतमा आयोजना भएको थियो ।...
काठमाडौं । अग्रपंक्तिका खेलाडी काई ह्याभर्ट्ज चोटग्रस्त भएपछि इंग्लिश क्लब आर्सनललाई जारी सिजनमा ठूलो नोक्सान हुने देखिएको छ । हामस्ट्रिंगको चोटका कारण ह्याभर्ट्जले शल्यक्रिया व्यहोर्नु पर्ने भएको छ । दुबई...
काठमाडौं । युरोपा लिग फुटबलको नकआउट चरण प्लेअफ पहिलो लेगमा पोर्चुगलको एफसी पोर्टो र इटालीको एएस रोमाले बराबरी खेलेका छन् । बिहीबार राती भएको खेलमा पोर्टो र रोमाले १-१ को...
काठमाडौँ । सरकारले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न दुई फरक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण...
काठमाडौँ । च्याम्पियन्स ट्रफीको सँघारमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानी टोलीका तीन खेलाडीमाथि जरिवाना लगाएको छ । आईसीसीले पाकिस्तानका प्रभावशाली खेलाडी साहिन शाह अफरिदी, साउद शकिल र कमरान गुलाममाथि...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुने ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ का लागि बिहीबार आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । ...
काठमाडौँ । च्याम्पियन्स ट्रफीअघि भारतीय टोलीले हालै घरेलु मैदानमा इङ्ल्यान्डसँग तीन खेलको एकदिवसीय शृंखला खेल्यो । तीन खेलको शृंखलामा भारतीय टोली ३–० ले विजयी पनि भयो । यो शृंखलापछि...
काठमाडौँ । एकदिवसीय ढाँचाको क्रिकेटमा ‘मिनि विश्वकप’ का रुपमा परिचित आईसीसी च्यान्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि सुरु हुँदैछ । प्रतियोगिता पाकिस्तान र यूएईमा आयोजना हुनेछ । प्रतियोगितामा आठ...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले रजत पाटिदारलाई कप्तानको जिम्मेवारी दिएको छ । प्रभावशाली खेलाडी विराट कोहलीलाई कप्तानको जिम्मेबारी दिने चर्चाबिच...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको बुधबार राति सम्पन्न खेलमा आफैँले रातो कार्ड व्यहोर्नु परेपछि ‘लिग लिडर’ लिभरपुलका प्रशिक्षक एरोन स्लट रुष्ट बनेका छन् । प्रिमियर लिगअन्तर्गत एभर्टन र लिभरपुलबिचको...
पोखरा । पोखरामा शनिबार १९ औँ संस्करणको म्याराथन हुँदैछ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिताको पूरा तयारी सकिएको आयोजकले जनाएको छ । यस वर्ष २१ देशका ८० विदेशी सहित...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको चौथो संस्करण सन् २००४ मा इङ्ल्यान्डमा आयोजना भएको थियो । प्रतियोगिता सेप्टेम्बर १० देखि २५ तारिखसम्म सञ्चालन भएको थियो । अघिल्लो संस्करणजस्तै चौथो संस्करणमा पनि...
कराची । दक्षिण अफ्रिकाविरुद्ध शानदार जित हात पार्दै पाकिस्तान त्रिकोणात्मक शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पाकिस्तान ६ विकेटले विजयी बनेको हो । दक्षिण अफ्रिकाले...
काठमाडौं । च्याम्पियन्स लिगमा जर्मनीको बायर्न म्युनिख, पोर्चुगलको बेनिफिका र बेल्जियमको क्लब ब्रुगलाई सुरुवाती सफलता मिलेको छ । नकआउट चरण प्लेअफ अन्तर्गत वुधबार राती पहिलो लेगमा यी टोलीले सफलता हात...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई घाटा लागेको छ । वुधबार राती एभर्टनले लिभरपुललाई २-२ को बराबरीमा रोकेर अंक खोस्यो । घरेलु मैदानमा सुरुवाती अग्रता एभर्टनले नै लिएको...
अहमदाबाद । भारतले इंग्ल्याण्डविरुद्धको एकदिवसीय शृङ्खला ३-० ले क्लिन स्विप गरेको छ । बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा भारत १ सय ४२ रनले विजयी बनेको हो । यसअघि पहिलो...
पोखरा । विभागीय नेपाल पुलिस क्लब पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा...
काठमाडौँ । घरेलु टोली श्रीलंकाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सजिलो जित हात पारेको छ । श्रीलंकाले बुधबार कोलम्बोमा खेलिएको पहिलो खेलमा भ्रमणकारी टोली अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो ।...
काठमाडौँ । भारतका युवा ब्याट्सम्यान शुभमन गिलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो दुई हजार पाँच सय रन बनाउने कीर्तिमान आफ्नो नाममा पारेका छन् । घरेलु मैदानमा खेलिएको इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय...
काठमाडौँ । नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा १३औँ राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ । चितवनको फिस्लिङस्थित त्रिसुली नदीमा आयोजना भएको प्रतियोगितामा चितवनका प्रितम गुरुङले स्वर्ण पदक जिते...
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलरक्षक एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट बुधबार अपरान्ह स्वदेश आइपुगेकी छन् । एन्जिला बुधबार दिउँसो १३ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको...
काठमाडौँ । घरेलु टोली श्रीलंकाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई जितका लागि दुई सय १५ रनको लक्ष्य दिएको छ । कोलम्बोमा जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलंकाले...
दोस्रो संस्करण अफ्रिकामा आयोजना भएपछि आईसीसी च्याम्पियन्स ट्रफीको तेस्रो संस्करण फर्किएर दक्षिण एसियामै आइपुगेको थियो । त्यसअघि प्रतियोगिताको पहिलो संस्करण पनि दक्षिण एसियाली राष्ट्र बंगलादेशमा आयोजना भएको थियो । प्रतियोगिताको...
काठमाडौँ । बंगलादेशी क्रिकेट समर्थकका लागि एउटा दुःखद समाचार सार्वजनिक भएको छ । बंगलादेशकी चर्चित महिला क्रिकेट खेलाडी शोहेली अख्तर आर्थिक अनियमितताको आरोपमा प्रतिबन्धमा परेकी छन् । शोहेली अख्तर...
काठमाडौँ । दुईपटकको च्याम्पियन अस्ट्रेलियालाई आईसीसी च्याम्पियन्स ट्रफीअघि अर्को झट्का लागेको छ । टोलीका प्रभावशाली अलराउन्डर मिचेल स्टार्कले पनि च्याम्पियन्स ट्रफीको नवौँ संस्करण नखेल्ने भएका छन् । क्रिकेट अस्ट्रेलियाका...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा आयोजित एकदिवसीय ढाँचाको दोस्रो ठुलो प्रतियोगिता च्याम्पियन्स ट्रफी सुरु हुन केवल एक साता बाँकी रहँदा अफगानिस्तानी टोलीका युवा बलर एएम गजनफर घाइते भएका छन्...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने आईसीसी क्रिकेट प्रतियोगितामा सहभागी हुन क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय...
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरण प्लेअफ पहिलो लेग साविक विजेता रियाल मड्रिडले जितेको छ । मंगलबार राती भएको पहिलो लेगमा रियालले इंग्लिश क्लब म्यान्चेस्टर सिटीलाई ३-२ ले हरायो...
काठमाडौँ । नेपालका भुपेन्द्र गुरुङले बेलायतमा सम्पन्न आईएमएसी खुला प्रतियोगितामा दुईवटा स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आट्र्स कोर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित उक्त प्रतियोगितामा भुपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण...
काठमाडौँ । च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट्स सदस्य राष्ट्रले नै आयोजना गर्ने अवसर पाएको थियो । प्रतियोगिता सन् २००० को अक्टोबर ३ देखि अक्टोबर...
काठमाडौँ । आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यु राजधानीमा जारी ‘११औँ एक्सेल्सियर कप’ अन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित आयोजक विद्यालयको कोर्टमा खेलिएको...
काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो संघकी कोषाध्यक्ष कविता श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री बनेकी छन् । उनले अन्तर्राष्ट्रिय रेफ्रीका लागि लिइएको परीक्षा उत्तीर्ण गरेकी हुन् । अन्तर्राष्ट्रिय रेफ्रीका लागि उनले भारतको...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आगामी फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ सञ्चालन हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया...
काठमाडौँ । विश्व क्रिकेटमा न्युजिल्यान्डलाई अभागी टोलीका रुपमा लिइन्छ । पहिलो संस्करणदेखि नै आईसीसी एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आए पनि न्युजिल्यान्डले हालसम्म उपाधि चुम्न सकेको छैन । न्युजिल्यान्डको टोली दुईपटक...
काठमाडौँ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करणअघि पाकिस्तानमा त्रिकोणात्मक एकदिवसीय शृङ्खला चलिरहेको छ । शृंखलामा आयोजक पाकिस्तानका अतिरिक्त न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको पनि सहभागिता रहेको छ । शृंखलाअन्तर्गत सोमबार दक्षिण...