धनगढी । कैलालीमा जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ। गौरीगंगा –११, स्पोर्टस क्लब र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा राष्ट्रियस्तरको उक्त फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुन अब तीन दिनमात्र बाँकी छ । प्रतियोगिताको नवौँ संस्करण आगामी बुधबारदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । यसपटक...
काठमाडौँ । आठ वर्षपछि च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । च्याम्पियन्स ट्रफीको दुई संस्करणबिच यो सबैभन्दा लामो अन्तर हो । प्रतियोगिताको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त...
काठमाडौँ । पछिल्लो समय टेस्ट क्रिकेटमा भारतीय टोलीका कप्तान रोहित शर्माले गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । केही समयअघि अस्ट्रेलियन भूमिमा खेलिएको बोर्डर–गावस्कर टेस्ट शृङ्खलामा पनि रोहितको प्रदर्शन निराशाजनक थियो...
काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । दिल्ली क्यापिटल्सले शनिबार राति खेलिएको आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल...
बागमती । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा हुने खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र चितवनको हानामी...
काठमाडाैँ । बार्सिलोनाका पहिलो रोजाइका गोलरक्षक तथा कप्तान मार्क टेर स्टेगन चाँडै मैदानमा फर्किने तयारी गरिरहेका छन्। दाहिने घुँडामा ठूलो चोट आएका कारण पूर्ण रूपमा उपचार र आराम गरिरहेका...
आईसीसी च्याम्पियन्स ट्रफीको सातौँ संस्करण इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना भएको थियो । च्याम्पियन्स ट्रफी कुनै पनि दुई राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको यो पहिलो पटक थियो । इङ्ल्यान्डले...
कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन (४२.१९) किमी० मा केन्याली...
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख र दोस्रो स्थानको बायर लिभरकुजेन गोलविहिन भएका छन् । शनिबार राती भएको खेलमा दुबैले गोलरहित बराबरी खेल्दै अंक बाँडे । निर्धारित...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियाल मड्रिड र दोस्रो स्थानको एटलेटिको मड्रिड दुबैलाई ठक्कर लागेको छ । शनिबार राती रियाललाई १-१ को बराबरीमा रोक्दै ओसासुनाले अंक खोस्यो...
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल, बर्नमथ, फुलहम र बे्रन्टफोर्ड विजयी भएका छन् । शनिबार राती भएका खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्सनले लेस्टर सिटीलाई २-० ले हराउँदा...
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राती म्यान्सिटीले घरेलु मैदानमा न्युक्यासल युनाइटेडविरुद्ध ४-० को फराकिलो जित निकालेको हो । पेप ग्वार्डिवलाको म्यान्सिटीका...
कास्की । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ आजदेखि सुरु गरेको छ । बेलायतमा हरेक वर्ष ‘नर्थल्ट १० के...
हेटौँडा । शनिवारबाट बागमती गाउँपालिकाको झुरझुरेमा सुरु भएको फुटबल प्रतियोगितामा दर्शक तथा समर्थकको बाक्लो उपस्थिति थियो । बागमती गाउँपालिकाको आयोजनामा सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप हेर्न सानादेखि वृद्धवृद्धा समेत...
पोखरा । १९ औँ संस्करणको पोखरा म्याराथनमा पनि केन्याली धावकले नै वर्चस्व जमाएका छन् । शनिबार भएको प्रतियोगिता अन्तर्गत तीनवटा पुरस्कार केन्याली धावकले जितेका हुन् । विल्सन चेरुईयोटले ४२.२९५ किलोमिटरको...
काठमाडौँ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा चीन युनान युवा फुटबल विजयी बनेको छ । शनिबार काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा चीन युनान युवा फुटबल टोलीले नेपाली यु–२०...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । यसअघि क्यानले मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईको करार सम्झौता नवीकरण नगर्ने...
मकवानपुर । शनिबारदेखि सुरु भएको बागमती गोल्डकपको पहिलो खेलमा नै सर्लाहीले आयोजकलाई स्तब्ध बनाएको छ । मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा सुरु भएको सातौँ संस्करणको फुटबल प्रतियोगितामा आयोजक बागमती गाउँपालिका खेलकुद विकास...
पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी च्याम्पियन बनेकाे छ । शनिबार पाेखरा रंगशालामा भएको फाइनलमा यहाँको सर्वाधिक...
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आफ्नो मुख्य प्रशिक्षकका रूपमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ । क्लबले शनिबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक...
काठमाडौँ । भारतको दिल्लीस्थित तालकटोरा स्टेडियममा फेब्रुअरी ९ देखि १२ सम्म आयोजना भएको छैटौँ एसियन सभात प्रतियोगितामा नेपालले ४ स्वर्ण ४ रजत र १४ कांस्य गरी कुल २२ पदक जितेको...
कराची । पाकिस्तानका प्रभावशाली ब्याटर बाबर आजमले हासिम आम्लाको कीर्तिमान बराबरी गरेका छन् । उनी आम्लासँगै एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो ६ हजार रन पूरा गर्ने खेलाडी बनेका हुन् । ...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको छैटौँ संस्करण अफ्रिकी महादेशमा आयोजना भएको थियो । प्रतियोगिताको छैटौँ संस्करण सन् २००९ को सेप्टेम्बर २२ देखि अक्टोबर ५ तारिखसम्म दक्षिण अफ्रिकामा सञ्चालन भएको थियो । ...
मकवानपुर । आजदेखि मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा फुटबल प्रतियोगिता हुँदैछ । आज (फागुन ३ गते)देखि शहीद स्मृति रंगशाला झुरझुरेमा प्रतियोगिता अन्तर्गतको खेलहरू हुनेछन् । सातौँ संस्करणको बागमती गोल्डकप फुटबल...
कराची । त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको फाइनल खेलमा न्युजिल्याण्डले घरेलु टोली पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ४३ रनको लक्ष्य न्युजिल्याण्डले ५ विकेटको क्षतिमा ४५.२...
काठमाडौं । स्पेनिस ला लिगामा गेटाफेले गिरोनालाई हराएको छ । शुक्रबार राती भएको खेलमा गेटाफेले गिरोनालाई घरेलु मैदान मै २-१ ले हराएको हो । गेटाफेलाई जिताउन क्रिस्टेन्टस उशे र बोर्जा...
भडोदरा । महिला प्रिमियर लिगको पहिलो खेलमा साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात जायन्ट्समाथि रेकर्ड जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा बेंगलुरु ६ विकेटले विजयी बन्यो । ...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी हारेको छ । शुक्रबार राती भएको खेलमा ब्राइटनले चेल्सीलाई ३-० ले हरायो । घरेलु मैदानमा ब्राइटनलाई जिताउन यांकुबा मिन्टेचले दोहोरो गोल गर्दा काओरु मिटोमाले...
काठमाडौँ । घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा ‘ह्वाइट वास’ गरेको छ । श्रीलंकाले शुक्रबार खेलिएको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पनि भ्रमणकारी टोली अस्ट्रेलियालाई एक सय ७४...
कास्की । राजधानी बाहिरको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा आहा १ रारा पोखरा गोल्डकप मानिन्छ । विसं २०५८ मा पहिलोपटक क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिता अहिले २४ औँ संस्करणसम्म...
सोल । दक्षिण कोरियामा एक जना फुटबल खेलाडीलाई आफ्नी महिला पार्टनरसँग यौनसम्पर्क गरिरहेको भिडियो गोप्य रूपमा खिचेको मामिलामा दोषी ठहर गरिएको छ । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले छापेको समाचार...
काठमाडौँ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण फुटबल हुन लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र...
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शीर्ष स्थानमा छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा कैलालीको धनगढीमा जारी छनोट प्रतियोगिताको शुक्रबारसम्मको नतिजा अनुसार कैलाली पहिलो...
काठमाडौँ । न्युजिल्यान्डका मध्यमतेज गतिका बलर बेन सियर्स आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणबाट बाहिरिएका छन् । घाइते भएका कारण उनी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको समाचारमा जनाइएको छ । च्याम्पियन्स ट्रफीको...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टोलीको पुरस्कार राशि घोषणा गरेको छ । आईसीसीले आफ्नो वेबसाइटमा दिएको जानकारी अनुसार विजेता टोलीले २२ लाख ४०...
काठमाडौँ । २९औँ थाइल्यान्ड मास्टर्स एथलेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् । राजधानी बैंककमा आयोजना भएको उक्त प्रतियोगितामा सिग्देलले ५५–५९ उमेर समूहमा लङजम्पतर्फ रजत पदक हात पारेका...
काठमाडौँ । घरेलु टोली श्रीलंकाले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई जितका लागि दुई सय ८२ रनको लक्ष्य दिएको छ । कोलम्बोमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलंकाले...
काठमाडौँ । महिला प्रिमियर लिगको तेस्रो सिजन आजदेखि सुरु हुँदैछ। पहिलो खेल साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात जायन्ट्सबिच हुनेछ। खेल साँझ ७:४५ बजे बडोदरा अन्तर्राष्ट्रिय रंगशालामा खेलिनेछ। ५...
काठमाडौँ । फ्रान्सेली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक डिडियर डेसम्याम्प्सले रियल म्याड्रिडका स्टार स्ट्राइकर केलियन एमबाप्पे आगामी मार्चमा राष्ट्रिय टोलीमा फर्कने बताएका छन् । यसअघि, दुई ठुला प्रतियोगितामा प्रशिक्षक डेसच्याम्प्सले २६ वर्षीय...
सिन्धुली । जिल्ला खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा यही फागुन ५ देखि १३ गतेसम्म प्रथम खेलकुद महोत्सव, २०८१ हुने भएको छ । खेलकुदको माध्यमबाट सामूहिक भावनाको विकास गराई स्थानीय स्तरबाट...