बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहिलो पटक अंक गुमाउँदै रोकियो बार्सिलोना

म्याड्रिड । ला लिगामा बार्सिलोनाले पहिलो पटक अंक गुमाएको छ । आइतबार भएको खेलमा रायो भायोकानोसँग १-१ को बराबरीमा रोकिँदा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को प्राविधिक समस्या प्रमुख विवादको विषय बन्यो...