शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुकुमबासी बस्ती हटाएको विरोधमा विप्लवको विरोध प्रदर्शन, तस्बिरहरू

काठमाडौँ। सरकारले सुकुमबासी बस्ती हटाएको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले प्रदर्शन गरेको छ ।  आइतबार माइतीघर मण्डलामा नेकपा माओवादीले विरोध प्रदर्शन गरेको हो । जनताको भूमिमाथिको अधिकार...