आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ

काठमाडौँ। नेपाली क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलले  नेदरल्यान्ड्सविरुद्ध स्कटल्यान्ड टी–ट्वान्टी  त्रिकोणात्मक सिरिजमा अर्धशतक प्रहार गरेका छन् ।  स्कटल्यान्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको १ सय ७५ रन लक्ष्य पछ्याएको...