बल र धनलाई शब्दका रूपमा सुन्दा सरलजस्तो लाग्छ तर परिभाषित गर्न त्यति सजिलो देखिँदैन । बल र धन भौतिक हुन्छ या अभौतिक ! यो पनि अहं प्रश्न हो । शब्दका रूपमा भन्नुपर्दा बल भनेको हामी
‘हेर्नुस् गाइज’ भन्ने वाक्यांश सुन्नासाथ मलाई घृणा लाग्ने भएको छ । सुत्केरी छटपटाउँदै ‘पानी पानी... बचाउ–बचाउ’ भनिरहेकी हुन्छिन्, यता एउटा युवक हतार–हतार मोबाइल खोल्छ र भन्छ— हेर्नुस् गाइज, एकजना सुत्केरी...
जब विश्व खेल क्षेत्र फ्री फायर, पब्जी खेलेर मेडल जित्ने भइसक्यो, हामी अझै कहाँ अल्झिरहेका छौँ भन्ने कुराले नै नेपाली खेलकुदको वर्तमान अवस्था र हाम्रो सोचको धरातललाई स्पष्ट पार्छ ।...
‘आमा हाम्रो घर–आँगन कति ठुलो है, तर कोठा किन सानो ?’ ‘हाम्रो मिसले हामीलाई कैदी भन्नुहुन्छ, यो कैदी भनेको के हो ?’ ‘हाम्रो बाबा कहाँ हुनुहुन्छ, हामीलाई भेट्न किन आउनुहुन्न ?’ यी र...
हाल विश्वमा विभिन्न व्यवस्थामध्ये राष्ट्रपतीय गणतन्त्र, संसदीय प्रणाली, अर्धराष्ट्रपतीय प्रणाली, संवैधानिक राजतन्त्र र एकदलीय प्रणाली अस्तित्वमा छन् । करिब १५० भन्दा बढी देशमा गणतन्त्रात्मक शासन प्रणाली छ भने ४० भन्दा...
आज ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्धको २०औँ विश्व चेतना दिवस । यो दिवस संयुक्त राष्ट्र संघले सन् २००६ जुन १५ तारिखदेखि मनाउन थालेको हो । संयुक्त राष्ट्र संघले यस वर्षको...
अहिले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई धेरैतिरबाट प्रहार भइरहेको छ । खास गरी पुनरुत्थानवादी शक्तिहरूले वर्तमान मौजुदा प्रणालीविरुद्ध विरोध केन्द्रित गरिरहेका छन् । १५ वर्षभन्दा बढीको अभ्यासमा यो राजनीतिक प्रणालीले जनताको...
सर्लाहीका गजेन्द्र मण्डल धानुकले भुइँबाट उठेर आफ्नो व्यवसाय जमाएका थिए । कुनै बेला कविलासीका व्यापारी रहेका उनी अहिले रोडमा आएका छन् । कोरोनाकालमा लगाइएको लकडाउनले उनको कोल्डस्टोर र दालमोठ उद्योग...
बहुचर्चित पूर्व–पश्चिम विद्युतीय रेलमार्गको ९२४ किमिको औचित्य समाप्त भएको छ । करिब चार अर्ब खर्च गरेर बनाएको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डीपीआर आव २०८२/८३ को बजेटसँगै तुहिएको छ । यस बजेटसँगै...
नेपाल र विश्व बैंक समूहबिचको सहकार्य लामो समयदेखि गहिरो र रणनीतिक रूपमा अगाडि बढिरहेको छ । सन् १९६१ मा विश्व बैंकको सदस्य बनेपछि नेपालले अन्तर्राष्ट्रिय विकास संस्था, अन्तर्राष्ट्रिय वित्त निगम...
‘नेपाल : पहाड, नदी, मन्दिर र मनको देश’— यस्तो वर्णन एक विदेशी पर्यटकको थियो । यति मात्र कहाँ हो र ? हामी नेपालीका लागि नेपाल त्योभन्दा धेरै हो । यो...
सन्त कबिर जयन्तीका अवसरमा बुधबार (जेठ २८ गते) मधेश प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिएको छ । मधेश प्रदेश सरकारले यसको घोषणा सीता जयन्तीको सार्वजनिक बिदाको घोषणासँगै गरेको थियो । नेपालमा...
अनुशासन भनेको मानिसलाई नियम वा व्यवहारको संहिता पालना गर्न तालिम दिने अभ्यास हो, यसबाट अनाज्ञाकारितालाई सच्याउन सकिन्छ । मानव जीवनमा यसको महत्त्व धेरै छ । यसले आत्मनियन्त्रण गर्न र लक्ष्य...
एमाले (नेकपा एमाले) नेपाली राजनीतिमा एउटा ऐतिहासिक, सिद्धान्तप्रति प्रतिबद्ध र परिवर्तनको आन्दोलनबाट आएको पार्टी हो । तर पछिल्लो समय पार्टीमा नेतृत्वको स्खलन, गुटगत प्रवृत्ति, आन्तरिक लोकतन्त्रको कमजोरी र कार्यकर्तामाझ विश्वासको...
अहिले मुलुकको अर्थतन्त्र संकटोन्मुख छ । आन्तरिक राजस्वको आम्दानी र आन्तरिक ऋण समेतले चालु खर्च र वित्तीय व्यवस्थापन खर्च धान्न सक्ने अवस्था छैन । कर्मचारीलाई तलब खुवाउन समेत आन्तरिक ऋण...
उपत्यकाभित्रको बागमती मरेछ, यसको अर्थ सभ्यता बोकेको बागमती धेरै प्राणीको आधार हुनुपर्नेमा अहिले बागमतीमा कुनै प्राणी राखेमा उसको प्राण जान्छ वा मर्छ । चोभारको गल्छी हुँदै बाहिरिने बागमतीको पानी अत्यन्तै...
राष्ट्रिय योजना आयोगले पूर्वतयारी विना कुनै पनि आयोजनालाई बजेट विनियोजन नगर्न, आयोजनाहरूमा दोहोरोपना हुन नदिन र आयोजनासँग सम्बन्धित धेरैभन्दा धेरै कागजातलाई कागजविहीन बनाउन अनलाइन प्रविष्ट गर्न र क्लाउड बेस स्टोरेजको...
२१औँ शताब्दीको तीव्र आधुनिकतासँगै वातावरण र यसको संरक्षण अब नौलो विषय रहेन । मानव सभ्यताको अस्तित्व नै संकटमा पार्ने खालको अवस्थाको सिर्जना हुनु हाम्रो नै बेवास्ताको परिणाम हो भन्नु अतिशयोक्ति...
अन्नपूर्ण बेसक्याम्प । ४०५० मिटर उचाइमा पुगेपछि फ्रान्सेली पर्वतारोही माउरिस हार्जाेगका छोरा माथियसलाई प्रश्न गरेँ, ‘अन्नपूर्ण चढ्ने योजना छ ?’ केहीबेर उनी भावुक भए । जवाफमा भने, ‘सायद अर्काे जुनीमा ।’ बाबु...
कर्णालीमा ०८१ कार्तिकमा केन्द्रको कृषि तथा पशुपंक्षी मन्त्रालयले वीरेन्द्रनगर नगरपालिका–६, बुलबुले नजिकै विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइयो । विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि हामीले गरेको अध्ययन अनुसार कर्णालीको स्थानीय उत्पादनमा...
हिजो मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापा जीको एउटा बयान आयो – ‘बुढा नेताले विश्राम लिए निराशा हट्छ ।’ मैले झ्वाट्ट उहाँका पूर्वसभापति गिरिजा प्रसाद कोइरालालाई सम्झेँ । को बुढो,...
तत्कालीन राजा ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलन गरेर नारायणहिटी दरबार छाडेकै दिनदेखि राजा चाहियो भन्नेहरू थिए र छन् । उनीहरूको शक्ति पुगेको भए त नेपालबाट राजतन्त्र हट्नै दिँदैनथे । खासगरी पूर्वपञ्च,...
नेपाली राजनीतिक इतिहासको अध्ययन गर्दा एउटा तथ्य सधैँ दोहोरिन्छ, त्यो के हो भने जब जब मुलुकले परिवर्तनको आवश्यकता महसुस गर्छ, त्यहाँ विद्यार्थीको उपस्थिति रहेकै हुन्छ । २००७ सालमा राणाशासनविरुद्धको आन्दोलन...
२०८२ वैशाख २८ गते बिहान आफ्नै निवासमा प्रविधिको प्रयोगसँगै कफी पिउँदै थिएँ । पछिल्ला केही महिनायता खासगरी फुर्सदको समयमा या यात्रा गर्दा फेसबुक हेर्ने अभ्यासतर्फ पनि उन्मुख हुँदै छु ।...
सृष्टि ब्रह्माले रचना गरे । ब्रह्माको सृष्टिलाई विश्वकर्माले स्थानको दिशा र संरचनाको रचना गरे । त्यो स्थानको दिशा र संरचना त केवल भौतिक हो । तर जीव या जीवन भौतिक...
नेपालको राजनीतिक इतिहासमा माओवादी आन्दोलन एक युगान्तकारी मोडको रूपमा स्थापित छ । यसले न केवल सत्ता संरचनामा आमूल परिवर्तन ल्यायो, बरु सामाजिक चेतनाको जरो हल्लाउँदै नेपाली जनतालाई आफ्नो अधिकारको लागि...
सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसद्को संयुक्त बैठकमा बिहीबार बजेट प्रस्तुत गरेका छन् । धेरैले चासो र सरोकार राख्ने यसपटकको बजेट परम्परागत नै सही...
नेपालका धेरै ठाउँमा खानेपानीको समस्या छ । खासगरी पिउने पानीको शुद्धताले मानिसको स्वास्थ्यदेखि विकासको मापदण्ड निर्धारण गर्दछ । नेपाल खानेपानी संस्थानका अतिरिक्त पछिल्लो समय प्रदेश, स्थानीय तथा केही उपभोक्ता समितिले...
‘इतिहास’ जसले लेखेर लिपिबद्ध गर्छ, उसैको हुन्छ । इतिहास बङ्ग्याएर लेखे बाङ्गै हुन्छ; सत्य र तथ्यमा लेखे जस्तो थियो त्यस्तै रहन्छ । त्यो लेख्नेहरूमै भर पर्छ तर आफ्नो जीवनका लागि...
नोबेल पुरस्कार विजेता प्राध्यापकद्वय डारोन एसेमोग्लु र जेम्स रोबिन्सनले आफ्नो पुस्तक ‘ह्वाई नेसन फेल’मा निष्कर्ष निकालेका छन्— समावेशी संस्थाहरूले राजनीतिक र आर्थिक सहभागितालाई प्रोत्साहन गर्छन्, जसबाट दिगो विकास सम्भव हुन्छ...
नेपालमा ‘पुरुष हनी ट्राप’ एक संवेदनशील र बढ्दो सामाजिक समस्या बन्न पुगेको छ । यद्यपि यस विषयमा धेरै समयसम्म ध्यान दिइएको थिएन, पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिको विस्तारसँगै यस प्रकारका घटना...
वर्तमान राजनीतिक नेतृत्वप्रति जनविश्वास टुट्दै छ । नेतृत्वले के टुटेको जनविश्वास पुनर्आर्जन गर्दै छ ? छैन । जब अविश्वसनीय नेतृत्व थोपरिन्छ तब अविश्वास क्रमशः वितृष्णा र घृणामा परिणत हुन्छ ।...
स्वनिर्भर जीवनले त्यस्तो अस्तित्वलाई जनाउँछ जहाँ एक व्यक्ति वा संस्थाले बाह्य सहायतामा धेरै भर नपरीकन आफूलाई टिकाउन सक्छ । यसले आर्थिक स्वतन्त्रता, खाना, आश्रयजस्ता आवश्यक आवश्यकतामा आत्मनिर्भरता र भावनात्मक लचिलोपनसहित...
नेपालको राज्य सञ्चालन अहिले गम्भीर मोडमा छ । जहाँ सुशासनको आदर्शले भाषण र दस्ताबेजमा मात्र स्थान पाइरहेको छ तर व्यवहारमा त्यो सत्ताको सञ्जाल र पहुँचमा लिप्त हुने माध्यम बन्दै गएको...
२०४०–२०५० सालतिर ‘मुरलीधर मास्टर’को कथा निकै चर्चित थियो । मैले पहिलोपटक यो रोचक कथा गोरखाको एक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक शम्भु मरहट्ठाबाट सुनेँ, जुन बेला म अर्को माध्यमिक विद्यालयको प्रधानाध्यापक...
लोकतान्त्रिक शासन प्रणालीमा शासन सत्ताको बागडोर राजनीतिक नेतृत्वले सम्हाल्छ । त्यसैले विधिको शासन सञ्चालनका लागि नेतृत्व नैतिकवान् हुन आवश्यक छ । नेपालमा सुशासन कमजोर हुनु, विकास निर्माणको कार्य सुस्त हुनु...
नारायणी उपक्षेत्रीय अस्पतालमा बारा, पर्सा, रौतहट, सर्लाही र छिमेकी मुलक भारतबाट समेत उपचारका लागि बिरामी आउने गर्दछन् । हामीकहाँ दैनिक एक हजारभन्दा धेरै बिरामी ओपीडीमा हुन्छन् । आकस्मिकतर्फ दैनिक २...
जलवायु परिवर्तनको प्रभाव, नदीजन्य पदार्थको दोहन लगायतका कारणले पानीका स्रोत मासिँदै गएका छन् । सिमरा, जितपुर, परवानीपुर लगायतका क्षेत्रमा केही वर्ष अघिसम्म नहरमार्फत सिँचाइको सुविधा थियो । अहिले सिँचाइको त्यस्तो...
घरपझोङ गाउँपालिकाको जोमसोमस्थित सभाहलमा स्थानीय र बाहिरबाट आएका पत्रकारको ठुलो जमघट छ । स्थानीय आफ्ना भोगाइ सुनाउन उत्सुक छन्, तर सभाहलमा ठुला वक्ताको पालो आउँदा वास्तविक बासिन्दा र भुक्तभोगीले बोल्ने...
एक असल नेताले आफ्ना अनुयायीलाई उनीहरूले स्वतन्त्र रूपमा नगर्ने कार्य पूरा गर्न उत्प्रेरित गर्छन् । महान नेताहरू इमानदार, नैतिक र सक्षम हुन्छन् । उनीहरूका मातहतका र साथीहरूले पनि उनीहरूलाई सम्मान...
देशमा पछिल्लो १० महिनादेखि सशक्त अनि बलियो सरकार छ । प्रमुख दुई दलले झन्डै दुईतिहाइ मतको सरकार बनाएपछि हालसालै सरकारको नीति तथा कार्यक्रम समेत पस्किसकेका छन् । यति बलियो सरकार...