बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

१८ वर्षकी भइन् शाहरुखकी छोरी, म्यागजिनको कभरमा सुहाना खान

शाहरुख खानकी छोरी सुहाना खान मंगलबार १८ वर्ष पुगेकी छिन् । सुहाना सन् २००० को मे २२ तारिखमा जन्मिएकी हुन् । सुहानाकी आमा गौरी खानले आफ्नो इन्स्टाग्राममा सुहानाको ग्ल्यामरस फोटो सेयर गरेकी छिन् ।