मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

६ सदस्यीय टेनिस टोली श्रीलंका जाने

काठमाडौँ । आईटीएफ एसिया यू–१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली शनिबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ । प्रतियोगितामा पुरुषतर्फ विश्वविशेष डल्लाकोटी, अर्यासराज पौडेल र