हेटौडा । बागमती गोल्डकप अन्तर्गत मंगलबार भएको क्वाटर फाइनल खेलमा थ्री स्टार क्लब विजयी भएको छ । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेल जित्दै थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको हो
काठमाडौँ । ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा फागुनको दोस्रो सातादेखि ‘छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता’ सञ्चालन हुने भएको छ । प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस...
काठमाडौँ । ई–स्पोर्टस संघ नेपाल (ईशान) को आयोजनामा सञ्चालन हुन लागेको दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टोली र खेलाडीहरुको टुंगो लागेको छ । आयोजकले छनोट चरण, समूह...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा क्रिकेट संघको आयोजनामा सञ्चालन हुने मैत्रीपूर्ण खेललाई ध्यानमा राखी पहिलो चरणको बन्द प्रशिक्षण शिविरका लागि १८ सदस्यीय महिला टोलीको घोषणा गरेको छ...
काठमाडाैँ । आफ्नो समयका प्रभावशाली खेलाडी सचिन तेन्दुलकर सक्रिय खेलजीवनबाट सन्न्यास लिएको लामो समयपछि पुनः क्रिकेट मैदानमा ओर्लने भएका छन् । उनी इन्टरनेशल मास्टर्स लिग टी–२० खेल्ने मैदानमा ओर्लन लागेका...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुअघि नै भारतीय क्रिकेट टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केल स्वदेश (दक्षिण अफ्रिका) फर्किएका छन् । च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी हुन भारतीय टोली दुबई...
काठमाडौँ । अफगानिस्तानका प्रभावशाली क्रिकेटर हुन्, मोहम्मद नाबी । उनी टोलीका क्षमतावान अलराउन्डर हुन् । उमेरले ४० वर्ष पुगिसकेका मोहम्मद नाबीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने चर्चा लामो समयदेखि चलिरहेको छ...
काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो जित हासिल गरेको छ । बेंगलुरुले सोमबार राति सम्पन्न आफ्नो दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई आठ विकेटको...
मकवानपुर । बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ । गोल्डकप अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा भिड्ने भएका छन् । सातौं...
काठमाडौं । इटालियन सिरी’एमा जिनोआले भनेजियालाई हराएको छ । सोमबार राती भएको खेलमा जिनोआले भेनेजियालाई २-० ले हराएको हो । जिनोआलाई विजयी गराउन एन्ड्रयू पिनामोन्टी र म्याक्सवेल कोर्नेटले एक-एक गोल...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । सोमबार राती घरेलु मैदानमा बार्सिलोनाले रायो भायकानोलाई १-० ले हरायो । बार्सिलोनालाई जिताउन रोवर्ट लेवाडोन्स्कीले निर्णायक गोल गरे ।...
विराटनगर । विराटनगरको ऐतिहासिक ९ औँ संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेदेखि सुरु हुने भएको छ । विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म...
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार दशरथर रंगशालामा खेलिएको नेपाले आफ्नो पहिलो खेलमा किर्गिस्तानबिरुद्ध १–० गोलले हरायो । नेपालको जितमा विमला चौधरीले...
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको पहिलो हाफमै नेपालले किर्गिस्तानबिरुद्ध १–० को अग्रता लिएको छ । सोमबार दशरथर रंगशालामा जारी खेलमा नेपालका लागि निर्धारित समयको १० औँ मिनेटमा विमला चौधरीले...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ को सोमबार खेलिएको उद्घाटन खेलमा म्यानमारले लेबननलाई ३–१ गोलले हराएको छ । दशरथर रंगशालामा खेलिएको उक्त खेलमा चारवटै गोल...
काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को आगामी संस्करणमा पोखरा थन्डर्सले प्रभावशाली खेलाडी आयुष घलानलाई कप्तानको जिम्मेवारी दिएको छ । अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुषले...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारबाट काठमाडौँमा सुरु अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । सोमबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा एन्फा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको...
काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा सहभागी टोलीमध्येको एक धनगढी फुटबल क्लबले सहायक प्रशिक्षकमा भीष्म भाटलाई नियुक्त गरेको छ । धनगढी फुटबल क्लब प्रतियोगिताको साबिक उपविजेता...
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करणको खेल तालिका सार्वजनिक भइसकेको छ । आईपीएलको आगामी संस्करण मार्च २२ तारिखदेखि सुरु हुनेछ । ...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण सुरु हुनुअघि भारतीय टोलीका एक प्रभावशाली खेलाडी घाइते भएका छन् । भारतीय टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त घाइते भएका हुन् । ...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ मा सहभागी हुन राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ सोमबार स्वदेश फर्किएकी छन् । साम्बा फ्रान्समा व्यवासयिक...
काठमाडौँ । प्रतियोगिता सुरु हुनुभन्दा तीन दिनअघि नै आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको उद्घाटन समारोह आयोजना गरिएको छ । च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ तारिखमा पाकिस्तान र यूएईमा सुरु हुँदैछ । ...
फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो । ...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी हुन भारतीय टोली संयुक्त अरब इमिरेट्स (यूएई) पुगिसकेको छ । च्याम्पियन्स ट्रफी बुधबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको मुख्य आयोजक पाकिस्तान हो...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको आठौँ संस्करण इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना भएको थियो । च्याम्पियन्स ट्रफी कुनै पनि दुई राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको यो दोस्रो पटक थियो...
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रसारक स्टार स्पोर्ट्सले १८ औं सिजनको तालिका सार्वजनिक गरेको छ । उद्घाटन खेल मार्च २२ मा कोलकातामा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ सोमबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । यो अन्तर्राष्ट्रिय प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान,...
काठमाडौं । जर्मन बुण्डेस लिगामा तेस्रो स्थानको आइन्ट्राच्ट फ्र्यान्कफर्ट विजयी भएको छ । आइतबार राती भएको खेलमो फ्र्यान्कफर्टले होल्स्टीन कीलाई ३-१ ले हराएको हो । फ्र्यान्कफर्टलाई विजयी गराउन ह्युगो लार्सन,...
वडोदरा । एस्ले गार्डनरको अलराउन्ड प्रदर्शनको मद्दतले महिला प्रिमियर लिगमा गुजरात जायन्ट्सले पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा टोलीले यूपी वारियर्सलाई ६ विकेटले हराएको हो । ...
काठमाडौं । स्पेनिस ला लिगामा सेभिया, मलोर्का र रियाल बेटिस विजयी भएका छन् । आइतबार राती भएका खेलमा सेभियाले रियाल भालाडोलिडलाई ४-० को फराकिलो अन्तरले हराउँदा रियाल बेटिसले रियाल सोसिडाडलाई...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुल विजयी हुँदा म्यान्चेस्टर युनाइटेड हारेको छ । आइतबार राती भएका खेलमा लिभरपुलले उल्फ्सवर्गलाई २-१ गोल अन्तरले हराउदा म्यास्टेर युनाइटेड टोटनह्याम हट्स्परसँग १-० गोल...
सुनसरी । न्यूरोड टिम एनआरटी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्ट्स इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी रङ्गशालामा भएको...
धनगढी । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार फागुन ११ गतेदेखि सुरु...
मकवानपुर । बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफले विजय सुरुवात गरेको छ । सातौँ संस्करणको गोल्डकप अन्तर्गत आइतबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको...
काठमाडौँ। राजेन्द्र बज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौँ इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । टिम इभेन्टको स्पर्धामा मात्र प्रतिस्पर्धा भएको प्रतियोगिताको फाइनलमा राजेन्द्र, मुकेश र अनिताको टोलीले रवीन्द्र...
काठमाडौँ । राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप फागुन ६ र ७ गते काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल महिला रग्बी क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भक्तपुरस्थित...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुँदैछ । काठमाडौँको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहेको छ...
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत आइतबार खेलिएको खेलमा ओमानले नामिबियालाई दुई विकेटले हराएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नामिबियाले ३३.१ ओभरमै अलआउट हुनुअघि...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारदेखि दशरथ रंगशालामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ सञ्चालन हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा)...
काठमाडौँ । आयरल्यान्डका चर्चित जकी (घोडचढी खेलका खेलाडी) माइकल ओ’सुलिभानको निधन भएको छ । उनी यसै महिनाको प्रारम्भमा आयरल्यान्डको थल्र्समा लडेर गम्भीर घाइते भएका थिए । फेब्रुअरी ६ तारिखमा...
धनगढी । कैलालीमा जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ। गौरीगंगा –११, स्पोर्टस क्लब र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा राष्ट्रियस्तरको उक्त फुटबल प्रतियोगिता सञ्चालन...