बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकप २०२६

नेपाललाई हराएपछि इटालीका प्रशिक्षक र कप्तानले के भने ?

काठमाडौँ । आईसिसी टी ट्वान्टी विश्वकपमा इटालीले नेपाललाई हराएपछि इटालीका प्रशिक्षक जोन डेभिसनले जितपछि आफ्नो खेलाडीको आँखा खुसीले रसाएको बताएका छन् । ‘जितपछि मेरा खेलाडीको भावुक देखिए । मोस्का दाजुभाइले उत्कृष्ट ब्याटिङ गरे । बलिङ पनि