जनकपुरधाम । मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएलगत्तै नयाँ नेतृत्व चयनको विषयमा छलफल तीव्र भएको छ । बुधबार दुई तिहाइ बहुमतले मण्डललाई पदमुक्त गरेपछि आज (बिहीबार) सर्वदलीय बैठक बस्दैछ...