मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

डोल्पा भ्रमणपछि मुख्यमन्त्री कँडेलले भने, ‘भौगोलिक कठिनाइका बाबजुद क्रमशः समृद्धितर्फ ’

‎‎सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल करिब छ दिनको डोल्पा भ्रमण सकेर आइतबार सुर्खेत फर्किएका छन् । यसबिचमा उनले एउटा योजनाको शिलान्यास गरे भने एउटाको उदघाटन गरे । उनले दुर्गम डोल्पावासीका...