सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनए मलेसियाको नवौं अधिवेशन सम्पन्न, इन्द्र नारायण लिम्बु अध्यक्षमा निर्वाचित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन आइतबार राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशनमार्फत २०२५–०२७ कार्यकालका लागि इन्द्र नारायण लिम्बु निर्विरोध अध्यक्षमा निर्वाचित...