काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडाले संस्थाको विभाजन कुनै सैद्धान्तिक कारणले नभई नेतृत्वको 'क्षणिक आडम्बर' का कारण भएको बताएका छन्। आइतबार बालुवाटारमा आयोजित संघको बृहत् एकता...