काठमाडौँ । सरकारले करको दायरा विस्तारमा तीव्रता दिएसँगै पछिल्ला वर्षहरूमा करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आन्तरिक राजश्व विभागको पछिल्लो तथ्यांक अनुसार व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लिच्चड (फोहोरबाट निस्कने विषाक्त तरल पदार्थ) को समस्या अझै समाधान हुन सकेको छैन । फोहोर व्यवस्थापन र प्रभावित क्षेत्रका...
बारा । सरकारले विशेष आर्थिक क्षेत्र (सेज)मा जग्गाको भाडा दर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेसँगै सिमरा सेजभित्रका उद्योगीहरु उत्साहित...
काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले सरकारी सुविधाको व्यापक दुरुपयोग गरेको उजुरी बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई कडा निर्देशन दिएको छ । राष्ट्रिय...
काठमाडौँ । नवीन तथा सिर्जनशील सोच भएर पनि लगानी, कार्यालय स्थान र परामर्शको अभावमा खुम्चिएका नवप्रवर्तन उद्यम (स्टार्टअप) लाई प्रोत्साहन गर्न सरकारले नयाँ र महत्त्वाकांक्षी योजना अघि सारेको छ ।...
विराटनगर । काठ व्यापारी विकेन्द्र बस्नेतलाई खोटाङबाट उदयपुरतर्फ काठ लैजानु युद्ध जिते बराबर लाग्छ । किनकि खोटाङ र उदयपुरलाई जोड्ने सुनकोशी नदीको बङ्शिलाघाटमा पुल छैन । ‘पुल नहुँदा हाम्रो प्रतिट्रक...
पोखरा । गण्डकी प्रदेशमा चाउचाउ, चुरोट र बियरको उत्पादन बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनले ती वस्तुको उत्पादनमा उल्लेख्य वृद्धि भएको देखाएको छ...
काठमाडौं । नेपालको अध्यागमन प्रणालीमा देखिएका गम्भीर संरचनागत र नीतिगत कमजोरीहरूले नागरिकहरूको विदेश यात्रालाई ठगी र चलखेलको सिकार बनाएको सरकारी अधिकारीहरूले स्वीकार गरेका छन् । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति...
हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्र भएर जाने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको विस्तारको चर्चा वर्षौंदेखिको हो । हरेक वर्ष सडक विस्तार गर्ने भनेर सूचना पनि जारी हुन्छ । तर...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षाको तयारी गर्दैछ । आर्थिक वर्षको प्रत्येक त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्ने व्यवस्था अनुसार राष्ट्र बैंकले नीतिको समीक्षा गर्न लागेको...
काठमाडौं । नेपालले सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) यस वर्ष पनि बीबी माइनस पाएको छ । गत वर्षदेखि सोभरेन क्रेडिट रेटिङ गरिरहेको विश्वको अग्रणी अन्तर्राष्ट्रिय एजेन्सी फिचले यस वर्ष...
काठमाडौँ । उपभोक्ता संरक्षण ऐन आएको सात वर्षपछि सरकारले वस्तु तथा सेवाको बजारमा तह निर्धारण गर्ने र मूल्य निर्धारणको स्पष्ट मापदण्ड बनाउने तयारी थालेको छ । ऐनले दिएको अधिकार प्रयोग...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढेको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो चार महिना (साउनदेखि कात्तिकसम्म)को...
काठमाडौँ । नेपालमा राजनीतिक भ्रष्टाचारको एउटा प्रमुख स्रोत मानिन्छ सार्वजनिक निकायको प्रमुखको नियुक्ति । राज्यको विस्तारित हात भनेर चिनिने यी संस्थानको कार्यकारी प्रमुख बन्न ‘पावर एक्सरसाइज’ र लबिङ कम हुँदैन...
काठमाडौँ । राजेन्द्रबहादुर सिंह सरकारले गठन गरेको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाव दिन गठित उच्चस्तरीय समितिका सदस्य हुन् । २०८१ कात्तिक २ गते तत्कालीन सरकारले अनिलकुमार सिन्हाको नेतृत्वमा गठन...
काठमाडौँ । कर नीतिमा आउने विचलनले मुलुकको राजस्वमा ठुलो असर पार्दै आएको छ । निजी क्षेत्रले बारम्बार कर नीति सुधार गर्न माग गर्दै आएको छ । कर प्रशासनमा उल्लेखनीय सुधार...
काठमाडौँ । सरकारले सडक विभाग अन्तर्गतका सडक र पुलका २३५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया थालेको छ । सडक विभागको संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत सडक डिभिजन कार्यालय र आयोजनाले...
बैंकिङ क्षेत्रले आज विभिन्न चुनौतीको सामना गरिरहेको छ । हामीले बैंक स्तरबाट मात्रै होइन, कर्मचारी, ग्राहक र लगानीकर्ता स्तरका सबै दृष्टिकोण हेरिरहेका छौं, उहाँहरुको कुरा र समस्या सुन्दै आएका छौं...
काठमाडौँ । गत असार २४ गते लेन्देखोलामा चीनतर्फबाट आएको बाढीले १८ जनाको मृत्यु र रसुवागढी नाकामा ठुलो भौतिक क्षति भयो । बाढीले मितेरी पुल बगाएपछि रसुवागढी नाका चार महिनादेखि ठप्प...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् सुविधा लिएर यसअघि बक्यौता तिर्न नमानेका उद्योगहरूबाट पहिलो किस्ताबापत १८ करोड ३० लाख रुपैयाँ असुली गरेको छ । करिब सात...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित सुपिङ गाउँका बसाइँसराइले रित्तिएका घरहरूलाई अहिले आकर्षक होमस्टेका रूपमा प्रयोग गरिएको छ । केही वर्षअघिसम्म यस गाउँका अधिकांश घरहरूमा ताला झुन्डिएका थिए । विकास...
काठमाडौँ । चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल–स्टेड’ डिजाइनमा निर्माण हुने उक्त पुलको डिजाइनलाई स्वीकृति...
काठमाडौँ । सन् २०२६ नोभेम्बरमा नेपाल अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकमा स्तरोन्नति हुने तयारीमा थियो । तर जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थिति र सरकारी तथा निजी क्षेत्रमा परेको...
काठमाडौँ । नेपाल सरकारले व्यवसायीहरूको ‘फुल अडिट’ (पूर्ण लेखापरीक्षण) तत्कालका लागि स्थगन गरेको छ । जेनजी आन्दोलनपछि बनेको सरकारले कमजोर बनेको निजी क्षेत्रको मनोबल उकास्ने र व्यापारिक वातावरणलाई सहज बनाउने...
काठमाडौँ । नेपालमा विकास निर्माणका आयोजनाहरू वर्षौँदेखि अलपत्र परेर रुग्ण अवस्थामा रहनु पुरानै समस्या हो । यसले एकातिर राज्यको लगानी खेर गइरहेको छ भने अर्कोतिर जनताले समयमा पूर्वाधारको उपभोग गर्न...
काठमाडौँ । सहरी विकास मन्त्रालय मार्फत काठमाडौं महानगरपालिकाले ‘हाइ प्रोफाइल’ व्यक्तिहरुबाट अतिक्रमित जग्गा फिर्ता लिने रणनीति अघि बढाएसँगै सुकुम्बासी बस्तीमा हलचल आएको छ । महानगरका अधिकारीहरूले तत्काल सुकुम्बासी बस्तीमा डोजर...
काठमाडौँ । दैलेखमा भेटिएको प्राकृतिक ग्यासबाट मुलुकको ऊर्जा क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सक्ने देखिएको छ । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा गठित अध्ययन समितिले युरिया, विद्युत, सवारी साधनमा...
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका तोरी उत्पादनको हब नै हो । हिउँदयाममा यहाँका खेत पहेँलै हुन्छन् । तोरीसँगै यहाँ अर्को परिचय थप्ने प्रयास भइरहेको छ, जसमा सरोकारवालाहरू लागिरहेका छन् । ...
बारा । जीतपुरसिमरा, परवानीपुर, प्रसौनी हुँदै कलैया र वीरगञ्ज महानगरलाई जोड्ने वैकल्पिक राजमार्गको रूपमा रहेको ‘बलुवा–बेहरा’ सडकखण्डको काम ठेकदार कम्पनीले अलपत्र छाडेको छ । धिरज निर्माण सेवा रौतहटले गत वर्ष...
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका स्थानीय बासिन्दाले मुहानबाट सुरुङमा पानी नै जान रोकिदिएपछि मेलम्चीको पानी काठमाडौँ आउन छोडेको छ । लामो समयदेखिका मागहरू सम्बोधन नभएको भन्दै बिहीबार दिउँसो...
काठमाडौँ । करिब सात वर्षदेखि लम्बिँदै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल बक्यौता विवाद समाधानको चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा आकर्षण बढेको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तीन महिनामा वैदेशिक लगानीका प्रस्ताव र स्वीकृति तथ्याङ्कले यस्तो...
विराटनगर । विराटनगर भन्सार कार्यालयमा राखिएको सीसीटीभीले नदेख्ने ठाउँलाई प्रयोग गरेर एक भन्सार एजेन्टकै संलग्नतामा राजस्व छली हुने गरेको खुलेको छ । विराटनगर भन्सारमा एजेन्टका प्रतिनिधिको मिलेमतोमा चलेको यस्तो धन्दा...
काठमाडौँ । चीन १५औँ पञ्चवर्षीय योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । सन् १९५३ बाट योजनाबद्ध विकासको अभ्यास सुरु गरेको चीनले आफ्नो आवधिक योजनाको १४औँ संस्करण पूरा हुनै लाग्दा नयाँ...
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक– धुलिखेल सडक विस्तार कार्यमा सुस्त प्रगति देखिएको छ । साइट क्लियरको काम समयमै नसकिँदा समग्र आयोजनाको निर्माण कार्य आधा पनि पुग्न सकेको छैन ।...
काठमाडौँ । नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले प्रतिवेदन बुझाएको छ । देशभरका प्रमुख विमानस्थलहरुमा देखिएका समस्या, सुरक्षा कमजोरी, पूर्वाधार अभाव र व्यवस्थापकीय...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पदमार्ग मापदण्ड सम्बन्धी दिग्दर्शन, २०८२’ स्वीकृत गरी जारी गरेको छ । यो दिग्दर्शनले पदमार्ग निर्माण, विकास र व्यवस्थापनमा एकरूपता ल्याउनुका साथै पदयात्रीको...
काठमाडौँ । जेनजी आन्दोलनले दसैं–तिहारको मुख्य सिजनमै सुस्ताएको अटो बजारमा नयाँ आन्दोलनको त्रासले थप अन्योल बढाएको छ, व्यापार बढ्ने उत्साह कतै देखिँदैन । आन्दोलनले समग्र अर्थतन्त्रमा, विशेषगरी अटोमोबाइल बजारमा, गहिरो...
सुर्खेत । चालु आर्थिक वर्ष २०८२/०८३ को असोज महिनासम्ममा कर्णाली प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूले ७ करोड ८ लाख ७४ हजार ३७१ रुपैयाँ राजस्व संकलन गरेका छन् । भौतिक...
पोखरा । मनाङस्थित थोंचेमा दुधखोलामाथि पुल बनाउन १० वर्षअघि साबिकको जिल्ला विकास समितिले ठेक्का लगायो । नासों गाउँपालिकामा पर्ने थोंचेबाट तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो...
काठमाडौँ । जेनजी आन्दोलन र दसैँ-तिहारका बेला चाडपर्वको लामो बिदा हुँदा पनि असोज महिनामा लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन भएको छ । आन्दोलन र चाडपर्वका कारण भन्सार असुलीमा ठुलो असर...