काठमाडौँ । दसैँ–तिहारजस्ता चाडपर्वमा बजार अनुगमनमा व्यापक सक्रियता देखाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग चाडपर्व सकिएसँगै सुस्त देखिएको छ । चाडपर्वअघि वाणिज्य विभागको ६ देखि १० वटा अनुगमन टोली बजार अनुगमनका लागि फिल्डमा खटिन्थ्यो...
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा निर्यात करिब ९० प्रतिशतको उछाल आएको छ । जसमध्ये सबैभन्दा ठुलो हिस्सा भटमासको तेलले ओगटेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार पहिलोमा भटमासको...
काठमाडौँ । नेपाल र भारतबिच ऊर्जा सहकार्यले महत्त्वपूर्ण फड्को मारेको छ । भारतले नेपालमा उत्पादित विद्युत आगामी १० वर्षमा १० हजार खरिद गर्ने सम्झौता गरिसकेको छ । तर जलविद्युत उत्पादनको...
काठमाडौं । असार धान रोप्ने बेला किसानहरुले चर्को खडेरीको मार खेपे । यो समय धान भित्र्याउने समय हो, तर अविरल झरीका कारण वर्षभरिको मेहनत खेर जाने चिन्ताले किसानलाई सताइरहेको छ...
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा रामेश्वर खनाल अर्थमन्त्री बनेर आएसँगै भन्सार मूल्यांकनको ‘सन्दर्भ मूल्य सूची’ प्रणालीलाई विस्थापित गर्दै ‘मूल्यांकन डाटाबेस प्रणाली’ सुरुवात गरे । यो प्रणालीको सुरुवात गत...
काठमाडौँ । काठमाडौँ उपत्यकामा फोहोर व्यवस्थापनको संकट पुनः देखा परेको छ । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विगतमा भएको सम्झौताहरू कार्यान्वयन नभएको भन्दै फोहोर बोकेका सवारीसाधनलाई ल्याण्डफिल साइटमा प्रवेश गर्न दिएका छैनन्...
काठमाडौँ । जेनजी आन्दोलनले पर्यटन क्षेत्रलाई कस्तो असर पारेको छ र अबका दिनमा कस्तो असर गर्ला भन्ने विषय अहिले पनि सर्वाधिक चासोको विषय बनिरहेको छ । आन्दोलनका क्रममा होटलमा तोडफोड...
नेपाल, जुन लामो समयसम्म ‘शान्त हिमाली राज्य’ को रूपमा विश्वभरि चिनिन्थ्यो, अहिले आन्तरिक असन्तुष्टिको विस्फोट, भूराजनीतिक अस्थिरता र त्यसको प्रत्यक्ष परिणाम स्वरूप पुँजी पलायनको गम्भीर जोखिमजस्ता तीन ठुला चुनौतीहरूको एकैसाथ...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेपछि अवरुद्ध बनेको यातायात व्यवस्था विभागको सेवा आइतबारसम्म पुनः सञ्चालनमा आउने भएको छ । तर करिब २५ लाख सेवाग्राहीले प्रतीक्षा गरिरहेको सवारी चालक...
काठमाडौँ । यस वर्ष कात्तिक दोस्रो सातामै हिमाली क्षेत्रमा हिमपात भएको छ । जसकारण हिमाली जिल्लाका पर्यटन व्यवसायी र किसानमा उत्साह भरिएको छ । हिमपातले साहसिक पर्यटकहरुलाई आकर्षित गर्ने र...
काठमाडौँ । नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा देख्न थालेको छ । यसको केही उदाहरण गत असोजमा भएको अतिवृष्टि र त्यसपछिको बाढी, मधेसमा देखिएको खडेरी र त्यसपछि भएको...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरू चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्तसम्म) वित्तीय विवरण प्रकाशनको तयारीमा छन् । आगामी २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाले यो अवधिको रिपोर्ट...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २५ उद्योगको लाइन काटेको छ । लामो समयदेखि विवादित बन्दै आएको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको विद्युत्...
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका दुई ठुला भन्सार कार्यालयमा तोडफोड भए पनि राजस्व असुलीमा खासै नकारात्मक प्रभाव परेको छैन । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा...
काठमाडौँ । चालु आर्थिक वर्षदेखि निजी क्षेत्रका प्रतिष्ठानलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने योजना अलपत्र परेको छ । जेनजी आन्दोलन र सरकार परिवर्तनपछि सरकारको योजना कार्यान्वयन नभएको हो...
विराटनगर । लामो समयदेखि काठमाडौँमा बसिरहेका गंगा रिजाल अचेल कोशी प्रदेशका ठुला सहरमा कुदिरहेका छन् । आफूले उत्पादन गरेको अकबरेकै बजारको खोजीमा उनी विभिन्न सहर दौडिएका हुन् । केही दिन अगाडि...
सुर्खेत । सामान्यतया मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने बित्तिकै सल्लाहकारहरूको लाम लाग्छ । विभिन्न विज्ञको टोली बनाएर सरकार सञ्चालन गर्ने चलन पुरानै हो, जसले मन्त्रिमण्डललाई विभिन्न विषयमा परामर्श दिने गर्छ । कर्णाली...
बेइजिङ । यस दशकको बाँकी भागका लागि देशका मुख्य लक्ष्य र योजनाहरू तय गर्न यस हप्ता बेइजिङमा चीनका शीर्ष नेताहरू बैठक बसिरहेका छन् । हरेक वर्ष वा केही समयको अन्तरालमा,...
काठमाडौँ । गत असोजको तेस्रो साता अविरल वर्षासँगै आएको बाढीले बीपी राजमार्ग पुनः ध्वस्त बन्यो । दसैँ मनाउन मानिस गाउँ गएका बेला राजमार्ग ध्वस्त बनेपछि फर्किँदा यात्रुहरूले निकै सास्ती भोग्नुपर्यो...
बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा नौ महिनाको अवधिमा ७ लाख ४१ हजार पर्यटकको आगमन भएको छ । लुम्बिनी विकास कोषका अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म स्वदेशी, भारतीय र तेस्रो मुलुकका गरी ७ लाख...
काठमाडौँ । ठेक्का सम्झौता गरी वर्षौँदेखि अलपत्र पारिएका सडक, पुल लगायत भौतिक संरचना थुप्रै छन् । अब सरकारले त्यस्ता रुग्ण ठेक्का सम्झौता धमाधम तोड्ने प्रक्रिया सुरु गरेको छ । आइतबार...
काठमाडौँ । बैंकहरूको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा बैंकहरूको नाफा ६.१५ प्रतिशतले घटेको हो । यो अवधिमा २० वाणिज्य बैंकमध्ये १० वटाको नाफा घट्दा बाँकी...
काठमाडौं । ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुलवापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूलाई दिइएको अन्तिम म्याद नजिकिँदैछ । नेपाल विद्युत प्राधिकरणले कात्तिक २ गतेसम्म बक्यौता नतिरे ती उद्योगहरुको लाइन काट्ने चेतावनी...
बुटवल । तिहार र फूल एकअर्काका पर्याय नै हुन् भन्दा हुन्छ । तिहारकै लागि लक्षित गरेर फूल उत्पादन पिन गर्ने गरिन्छ । तर मौसम लगायत विभिन्न कारणले फूल पर्याप्त नहुन...
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेको छ । इप्पानले जलविद्युत आयोजनाहरुको आईपीओ निष्कासनमा अनुमति दिन बिचौलियामार्फत कमिसन मागेको...
काठमाडौं । भदौ २४ को जेनजी आन्दोलनमा क्रममा जलाइएका मालपोत कार्यालयका डकुमेन्ट नष्ट भए । मालपोतका प्रमाण ‘रिकभरी’ गर्ने सम्बन्धमा देखिएको अन्योललाई कम गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण...
काठमाडौँ । तिहारका लागि आवश्यक पर्ने झिलिमिलि बत्ती होस् या भाइमसलाको रुपमा प्रयोग गरिने ड्राइफ्रुट्स बाहिरी मुलुकबाट आयात हुन्छन् । भन्सार विभागको तथ्यांक अनुसार भियतनाम, पेरु, ओमान, जोर्डन, बहराइन लगायत...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूलाई कात्तिक २ गतेसम्मको अन्तिम म्याद...
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर एक जेनजी समूहले लिएको छ । जेनजी समूहले सित्तैमा १० प्रतिशत सेयर पाउनुपर्ने भन्दै एक महिना...
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कर्मचारी तीन सातादेखि आन्दोलनमा छन् । अर्थ मन्त्रालयले बोर्डका कर्मचारीको सेवा सुविधाका लागि बोर्डले बनाएको नियमावलीको वैधानिकतामाथि प्रश्न उठाउँदै उक्त सुविधा खारेजी तथा यसअघि पाएको...
काठमाडौं । करिब पाँच वर्षअघि बैंकिङ क्षेत्रमा किसान कार्ड लन्च कगर्ने ट्रेन्ड नै चलेको थियो । आर्थिक वर्ष २०७७/७८ मा सरकारले कृषि विकास बैंकमार्फत किसान कार्ड वितरण गर्ने कार्यक्रम बजेटमा...
काठमाडौँ । सरकारले एक दशकदेखि निर्यात उद्योगी व्यवसायीहरूलाई दिँदै आएको अनुदान खारेज गरेको छ । स्रोत अभावको कारण देखाउँदै सरकारले अनुदान खारेज गरेको हो । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी...
धनगढी । ११ वर्षअघि धनगढी उपमहानगरपालिका–९, बंग्रा कटानकी शान्ति गिरीका लागि श्रीमानलाई विदेश पठाउनु नै परिवारको आर्थिक उन्नतिका लागि एकमात्र विकल्प थियो । श्रीमान्–श्रीमती दुवै बेरोजगार, नगद कमाइको कुनै बाटो...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग जलेर ध्वस्त भयो । सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी साधन दर्तालगायत सम्पूर्ण कागजात जलेर नष्ट भए भने डेटा भण्डारणमा पनि क्षति पुगेको...
काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा आएको नवप्रवर्तकारी तथा सृजनशील सोचलाई स्टार्टअप उद्यममा रूपान्तरण गर्नका लागि ‘स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन कार्यविधि २०८२’ ल्याएको छ । उद्योग...
काठमाडौंँ । नागरिक उड्डयन क्षेत्रमा देखिएका दर्जनौँ समस्याको कारण र त्यसलाई समाधानको खाकासहित तयार भएको सुझाव प्रतिवेदन कार्यान्वयनमा जाने भएको छ । पूर्ववर्ती सरकारले गठन गरेको ‘नागरिक उड्डयन क्षेत्र सुधारका...
धनगढी । स्याउ उत्पादनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा प्रख्यात छ । यहाँ व्यावसायिक रूपमा स्याउ खेती हुने गरेको छ । बाजुराका उच्च पहाडी भेगहरू रसिलो र स्वादिलो स्याउका लागि...
काठमाडौँ । मंगलबार भूमिसुधार तथा मालपोत कार्यालय कलंकीले आफ्नो कार्यक्षेत्र अन्तर्गतका सबै क्षेत्रका जग्गाधनीले नयाँ स्रेस्ता कायम गर्नुपर्ने जनायो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते जलाइएको उक्त कार्यालयमा ‘तामेली’...
काठमाडौँ । शुक्रबार नेपाल पर्यटन बोर्डले तथ्यांक सार्वजनिक गर्दै सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उल्लेख गर्यो । यो वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भित्रिएका बोर्डको...
काठमाडौँ । अक्टोबर २ तारिखका दिन भारतको केन्द्रीय बैंकको रूपमा रहेको भारतीय रिजर्भ बैंक (आरबीआई)ले मौद्रिक नीतिमार्फत एउटा महत्त्वपूर्ण व्यवस्थाबारे नीतिगत निर्णय गर्यो । यो निर्णय अनुसार अब श्रीलंका, नेपाल...
काठमाडौँ । हामीमध्ये धेरैले अनुभव गरेका छौँ, सपिङका लागि साना सहर र गाउँमा हाटबजार नै पुग्नुपर्थ्यो । ठुला सहरमा मुख्य व्यापारिक केन्द्रमा रहेका पसलहरू चहार्दै छानी-छानी सामान किन्ने प्रचलन व्याप्त...