सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रोचक

शल्यक्रिया गरिरहँदा डाक्टरले बिरामीलाई मुक्का हानेपछि...

पेचिङ । चिनियाँ अधिकारीहरुले अहिले एउटा अस्पतालमाथि छानबिन गरिरहेका छन् । शल्यक्रिया गरिरहेको बेलामा एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेको घटनालाई लिएर अस्पताल अनुसन्धानको दायरामा आएको थियो ।  यो भिडियो क्लिप यही हप्ता सामाजिक