पोखरा । पूर्व राष्ट्रपति डा. रामवरण यादवले तनहुँका अग्रज नेता स्व. तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक आदर्श आजको पुस्ताका लागि अनुकरणीय र अपरिहार्य रहेको बताएका छन्
काठमाडौँ । सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आज आयोजित एक समारोहका बीचमा उक्त कृति सार्वजनिक गरिएको हो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा...
कविता के हो ? यो प्रश्न मानव सभ्यताको युगौँ पुरानो चिन्तन हो, जसको जवाफ कहिल्यै अन्तिम हुन सकेको छैन । अन्तिम हुने पनि छैन । हरेक कविले झेल्ने सबैभन्दा दुई...
साहित्यकार घनश्याम अस्तित्व मूलतः कवि हुन् । डेढ दशकदेखि साहित्य कर्म गरिरहेका उनले निबन्ध र कथा विधामा पनि कलम चलाइरहेका छन् । शिक्षण पेसामा आबद्ध उनी यतिबेला निबन्ध संग्रह निकाल्ने...
प्राणीहरूमध्येको सर्वाेत्कृष्ट प्राणी मानिस सत्यको धरातलमा उभिनुपर्छ । सत्यताको हाँगामा समाउनुपर्छ । सदा सदैव सत्यसँगै रमाउनुपर्छ उसले । अझ म त भन्छु, सत्यको पोखरीमा डुबुल्की मार्नुपर्छ मानिसले । म यसो...
भूमिका गीता ! तिमीले मलाई धेरैपटक तिम्रो ‘अस्तिता’ पत्रिकाका लागि कथा चाहियो भनेर २०६४–६५ सालतिर मलाई भनेकी थियौ (तर त्यो पत्रिका तिमीले प्रकाशितै नगर्नाले मेरो यो कथा पनि अप्रकाशित अवस्थामै...
काठमाडौँ । लेखन र सम्पादनका गरी इन्दिरा प्रसाईका आजसम्म ५६ वटा कृति प्रकाशित छन् । १६ वर्षको उमेर (२०३० साल) देखि लेख्न थालेकी इन्दिराको पहिलो कृति भने ३७ वर्षको उमेर...
समयलाई कहीँ पुग्नु छ, त्यसैले ऊ दगुरिरहन्छ हर्दम । समयलाई उसको पुग्नुपर्ने ठाउँ थाहा छ, त्यसैले ऊ हतारमा हुन्छ हरक्षण । चाहे टोकियोमा होस् अथवा न्युयोर्कमा, चाहे सियोलमा होस् अथवा...
यतिबेला म पृथ्वीको अर्कै गोलार्द्धमा छु । तिम्रो सम्झनाले लछप्पै भिजेको छु । थाहा छैन, अहिले तिमी कहाँ छ्यौ ? कुन अवस्थामा छ्यौ ? यो संसारमै छ्यौ कि अनन्तमा विलीन...
१) सोल्टिनी सहर यो गाउँको पुरानो गल्ली तिम्रो सिउँदोको टर्च बालेर पुगुँ भन्थे उमंगको अन्तरिक्ष यो अरूणमाथि ओछ्यान लगाउने घाम निदाइरहेछ सधैँ तितेपाती डाँडाको सिरानी हालेर यो एकलासको गाउँमा कालो अक्षरको खेती चकझैँ खिइँदै जाने उमेरको मम्बत्ति सलेदो भूगोल पढाउने सरको पुरानो चस्मामा पृथ्वी गोलो छ कि ? बदलियो...
योद्धाले मात्र खोज्छ, युद्ध जित्ने नयाँ कला । ‘जाने भो, धेरै मान्ठाको ज्यान जाने भो । बनचरीलाई पनि सुख नहुने भो अब । वनमा डुलेर क्यार्नु र ?’ जङ्गल सकिएर...
तीन दशकदेखि कविता–कर्ममा तल्लीन कवि उमेश अकिञ्चनको भर्खरै कविता ‘सायद किनाराहरू’ बजारमा आएको छ । उनै कवि अकिञ्चनलाई हामीले यसपालि रातोपाटीको ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ । तपाईंका लागि पुस्तक...
उता दशगजापारी वीरगन्ज बोर्डरमा खाएको स्ट्रोङ पुन्टे वियरले हल्का काम गर्न थाल्या छ । र, त म चुरोटको ठुटो खोज्न थाल्या छु भुईंतिर । आफ्नो देश भए पो सबैकुरा थाहा...
काठमाडौँ । पद्मश्री साहित्य पुरस्कारका लागि छनोट गरिएका कृतिको संक्षिप्त सूची सार्वजनिक गरिएको छ । २०८१ सालमा प्रकाशित २०३ साहित्यिक कृतिबाट यसअघि १५ वटा छनोट गरिएको थियो । त्यसमध्येबाट पनि पाँच...
‘अरे रोको, हमको भुट्टा खरिद्ना हे’, त्यसो भनेर एक जनाले गाडी रोक्न लगाएपछि हामीमध्ये प्रायले पोलेको मकै खायौँ । ‘अरे देखो भाइ तित्लिया’, मकै खाँदै गर्दा सडक किनार पुतलीहरू उडिरहेका...
तेस्रो पेग सुरु गरेँ, यात्राको यादमा । पहिलो पेगमा जति रमरम थियो, दोस्रोमा त्यति रहेन । तेस्रोमा आइपुग्दा अझ घट्यो । ‘यो बसाइको यो अन्तिम पेग हो’, मनमनै सोचेँ ।...
लाग्दैछ त्यो सानोमा देखिएको ठूलो सपना मझेरीमा लागेको न्यानो घाम बलेसीमा बर्सेको पानीको थोपा अनि भित्र आमाले फुकेको ढुंग्रोको आवाज सुनेर त्यसै मेटिएको आधा भोक पछिको निश्चिन्त मन । धेरैबेर...
लेखनाथ ज्ञवाली शिक्षक, समाजसेवी, साहित्यकार, पत्रकार तथा राजनीतिज्ञमा बराबरी चर्चामा आइरहने नाउँ थियो । ज्ञवालीले जताजता खुट्टा टेके पनि आफ्नो इमानलाई सधैँ शिरको ताज बनाइरहे । उनी जति नैतिक थिए...
जापानको यात्रा एउटा सपनाजस्तो लाग्छ, जहाँ हरेकपल नयाँ अनुभवको रङले रङ्गिन्छ । आज म तपाईंहरूलाई जापानको रेल यात्राको अनुभव सुनाउनेछु । यो यात्रा केवल यातायातको साधन होइन, यो त जापानको...
सूचना पाटीमा च्यातिएको कागजको एउटा टुक्रा टाँसिएको छ । कुनै अमुक व्यक्तिको फोटोसहित ठुलो अक्षरमा लेखिएको छ, ‘मानिस हराएको सूचना !’ कागजको सानो टुक्रामा मानिसको नाम, उमेर, हुलिया र अन्त्यमा लेखिएको...
१) द्वापरयुगको माग कलियुगमा द्वापर छिरोस् कृष्णका अनेक रूप मिलोेस् बर्गेल्ती वयले बयली खेलोस् जतनले जिन्दगीका कल पेलोस् एउटा वयले जिम्मेवारीका जाँतो घुमाउँदा अर्कोले भान्साको भार उठाओस् एउटाले रोगी...
धेरै दिनदेखि म आश्चर्यमा छु । बेलाबेला यसरी आश्चर्यमा परिरहन्छु । कहिलेकाहीँ त एउटै कुराले निकै दिन सोच्ने बनाउँछ । हिजोआज म मृत्युको विषयमा छु । भन्छन्, मृत्यु एकदम कठोर...
क्रान्ति पराजुलीका दुई उपन्यास प्रकाशित छन्, ‘डिलको डोब’ (२०७६) र ‘प्रिय स्वप्नद्रष्टा’ (२०८१) । यतिबेला उनी आफ्नो तेस्रो उपन्यासको तयारीमा छिन् । रातोपाटीको ‘नौ प्रश्न’ स्तम्भमा यसपालि हामीले उनै पराजुलीलाई...
पोषित जेल परेपछिको एक जुग मैले सन्तापमै बिताएँ । पोषितको यादमा मुर्झाएको फूलझैँ भइरहन्थेँ, बेलाबेला । घरीघरी रिस उठेर आउँथ्यो, यो राज्यका बेइमानहरूदेखि । घरी लाचार हुन्थेँ र घोत्लिन्थेँ ।...
जहिल्यै लास्ट आवरमा तयारी गर्ने आफ्नो झुर बानी सम्झेर आफैँलाई दिक्क लाग्छ । मेरा कति बानी छन्, मलाई थाहा छन्, ती नराम्रा छन् तर पनि बदल्न सक्दिनँ । बानीले हारेको...
नेपाली साहित्यको कविता विधामध्ये गद्य कविता गोपालप्रसाद रिमालबाट प्रारम्भ भएको हो । गद्य कविता लेखनको प्रारम्भिक चरणमा चेतनामूलक शैलीलाई अवलम्बन गरेर सरलताका साथ अभिव्यक्ति दिइन्थ्यो । पछि लेखिएका गद्य कवितामा...
गतिशीलता मानव सभ्यताको विशेषता हो । हामी नित्य यात्रामा छौँ । नवीन खोजमा रमाउँछौँ । हिजोभन्दा आज फरक चाहन्छौँ । जे प्राप्त छ, त्यसमा स्थिर बसिरहन सक्दैनौँ । अझ् नयाँ...
कहिले सँगै होइन्छ भनी कल्पना गर्न त भ्याएकी थिइनँ एक दिन त सँगै भइन्छ आफ्नै त हो नि भनी महसुस गर्दा मात्रै आनन्द आउँथ्यो स्वर्गजस्तो लाग्थ्यो, सुरक्षित अवतरण महसुस हुन्थ्यो । तिमीलाई सम्झाएर रोक्ने...
मेरो अभिव्यक्तिको दीर्घयात्राका झिनामसिना अनुभवहरूको क्रमागत वृत्तान्त हो यो । सत्तरी वर्षको मेरो नितान्त निजी अनुभवको कथा । सत्तरी वर्षअघि चार वर्षको थिएँ म । बाल्यकालीन भाषा सिकेको थिएँ ।...
‘हजुर दिल्लीमै हो ?’ सिनामंगलकी सुकन्याले सोधिन् । ‘म त काठमाडौँ आइसकेँ, यता आएको पनि एक रात भइसक्यो ।’ ‘ए, हो र ? मैले त हजुरको फेसबुकमा इन्डिया गेटको भिडियो...
काठमाडौं । नियात्राकार राजेन्द्रमा डंगोलको पुस्तक ‘कैलाश कोरा’ सार्वजनिक भएको छ । पछिल्लो समय नेपालबाट र नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जानेको संख्या बढिरहेको बेला यो पुस्तकले धेरै कुरा जानकारी दिने...
काठमाडौँ । मदन पुरस्कार गुठीले मंगललबार वि.सं. २०८१ को मदन पुरस्कारका लागि छनौटमा परेका पुस्तकहरूको श्रेष्ठ-सूची सार्वजनिक गरेको छ। छनोटमा परेका पुस्तकहरुमा उरमाल (छुदेन काविमो), छालबाटो : कैलाशदेखि गङ्गासम्म (रमेश भुसाल),...
लन्डन । खाद्य तथा स्वादका राजदूतका रूपमा परिचित विनोद बरालको ‘मःमः का पाइलाहरू’को विमोचन भएको छ । बेलायतमा बसोबास गर्दै आएका बरालको उक्त पुस्तक लन्डनस्थित विजनेश डिजाइन सेन्टरको ‘दि नेशनल...
साहित्यकार शोभाराम ओलीद्वारा लिखित उपन्यास ‘अटेलिस जोइ’को लोकार्पण तथा विमोचन कार्यक्रम सम्पन्न भएको छ । कतारको गोरखाली रेस्टुरेन्टको सभाहलमा नवोदित वाचनालय कतारका अध्यक्ष सन्दीप थपलिया ‘सानु’को सभाध्यक्षता तथा एनआरएनए एनसीसी कतारका...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा आफ्नो जेल जीवनमा लिखित चिठीहरूको सँगालोको अङ्ग्रेजी संस्करण ‘लेटर फ्रम जेल’माथि वरिष्ठ साहित्यकार, लेखक एवं राजनीतिज्ञहरूले तत्कालीन राजनीतिक परिदृश्यको बारेमा समीक्षा...
उपन्यास ‘विमुक्ति’ विमोचन कार्यक्रमका लागि खबर पाउनासाथ मन हर्षित भएर आयो । साहित्यकार झम्क तिमल्सिनाको पहिलो कृति ‘अन्धकुप’ पढिसकेको हुँदा ‘विमुक्ति’ पढ्ने कुतूहलता बढ्दै जानु स्वाभाविकै हो । पहिलो उपन्यास...
काठमाडौँ । कवि उमेश अकिञ्चनको तेस्रो कृति ‘सायद किनाराहरू’को शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कविहरू श्रवण मुकारुङ र विमला तुम्खेवाले कृतिमाथि आफ्नो धारणा राखेका...
जातीय अस्तित्व, ऐतिहासिक, भाषिक र पुरातात्त्विक महत्त्वका आधारमा उपत्यकालाई नेपालको केन्द्र मानेर काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायत ११ जिल्लाको नेवार समुदायको बाहुल्य भएको क्षेत्र नेपाल मण्डल...
उत्तर शर्मा चोकदेखि दक्षिण नवराजपुरसम्म लमतन्न अजिङ्गरझैँ तन्किएको एउटा ठुलो फराकिलो पच्याङ डगर प्रधानपञ्च जीवनाथ दुलालकै पञ्चायतकाले पञ्च वर्षीय योजनामा खनिएको थियो । अहिले सहरको हिसाबले भन्नुपर्दा त्यो बाटोलाई ठिक...
काठमाडौँ । साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको आज यहाँ आयोजित कार्यक्रममा प्राडा गोविन्दराज भट्टराई र प्राडा कुमारप्रसाद कोइरालालगायत साहित्यकारले...
काठमाडौँ । भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले साङ्ग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमालाः थरी-थरी रङ, थरी-थरी स्वाद’ प्रकाशन गरेको छ। यस पुस्तकका संयोजक कृष्ण जीसी...