आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साहित्य

आफूले आफैलाई चिन्न नसक्दा

प्रत्येक बिहान, ऐनामा आफ्नै प्रतिविम्ब देख्दा, एउटा अनौठो प्रश्न मनको गहिराइबाट उठेर आउँछ– ‘के मैले साँच्चै आफूलाई आजसम्म चिन्न सकेको छु ?’ यो प्रश्न कुनै साधारण जिज्ञासा होइन । यो त सदियौँदेखि मानव मनलाई मन्थन गरिरहेको,