काठमाडौँ । मधेस प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ
पेरिस । किलियन एम्बाप्पेले आफूले छाडेको करिब एक वर्षमै पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग जितेकोमा कुनै गुनासो नरहेको बताएका छन्। उनी सन् २०२४ को जुलाईमा रियल मड्रिडमा नि:शुल्क स्थानान्तरण...
लण्डन । ह्यारी केनले निर्णायक गोल गर्दै इंग्ल्याण्डलाई एन्डोराविरुद्धको खेलमा संघर्षपूर्ण जित दिलाएका छन् । जीतसँगै टोलीले सन् २०२६ को विश्वकप छनोटमा अपराजित यात्रा कायम राखेको छ। प्रशिक्षक थोमस टुकलले खेल...
कर्णाली। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् । मदन भण्डारी...
काठमाडौं। जर्मनीमा जारी युइएफए नेसन्स लिगको फाइनलले यति बेला सबैको ध्यान खिचेको छ। फुटबल जगतका दुई हस्ती समूह स्पेन र पोर्चुगलबिच नेपाली समयानुसार सोमबार बिहान १२ः४५ सुरु हुने खेल अहिले खेलप्रेमीहरुमा चर्चाको विषय बनेको हो । सोमबार खेलिने...
काठमाडाैं। अमेरिकाकी कोको गौफले फ्रेन्च ओपन जितेकी छिन् । शनिवार फ्रान्सको फिलिप चैटियर कोर्टमा सम्पन्न फाइनल खेलमा विश्व वरियताको शीर्षस्थानमा रहेकी बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गर्दै उपाधी जितेकी हुन् । दोस्रो...
बेंगलुरु । रोयल च्यालेन्जर्स बेंगलुरुको विजय उत्सवका क्रममा भएको भागदौड प्रकरणमा कर्नाटक स्टेट क्रिकेट एसोसिएसनका सचिव ए. शंकर र कोषाध्यक्ष ई.एस. जयरामले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन्। गत बुधबार...
कास्की । पोखरा रङ्गशालामा सञ्चालन भएको ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिपमा ‘रिकर्व इन्डिभिजुअल’ तर्फ नेपाल पुलिसका तिलक पुनले पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । सोही विधामा महिलातर्फ नेपाल पुलिसकी आयशा तामाङले...
लिसबन । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस महिना आयोजना हुने क्लब विश्वकपमा आफू नखेल्ने बताएका छन्। उनले प्रतियोगितामा सहभागी भएका केही टिमहरूको प्रस्ताव अस्वीकार गरेका हुन्। ४० वर्षीय रोनाल्डोको साउदी...
इलाम । बुद्धिचाल खेलको विकाससँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले आज यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता सुरु भएको छ । जिल्ला बुद्धिचाल सङ्घको आयोजना र कोशी प्रदेश बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा...
काठमाडौँ । रन नेपाल र एथ्लेटिक्स परिवारको आयोजनामा आज राजधानीमा पहिलो संस्करणको नेपाल हेरिटेज रन सम्पन्न भएको छ । काठमाडौँ र ललितपुरका सम्पदाहरू जोडनेगरी नेपाल हेरिटेज रन आयोजना गरिएको हो...
लण्डन । फुटबलर डेभिड बेकह्मालाई राजा चार्ल्सको जन्मदिनको अवसरमा ‘नाइटहुड’ (सर उपाधि) दिने तयारी गरिएको छ। ५० वर्षीय इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तानलाई सन् २००३ मा ‘अफिसर अफ द अर्डर अफ...
नयाँ दिल्ली । पूर्व भारतीय लेगस्पिनर पीयूष चावलाले करिब दुई दशक लामो आफ्नो व्यावसायिक क्रिकेट करियरको समाप्ति घोषणा गरेका छन्। ३६ वर्षीय चावलाले भारतका लागि ३ टेस्ट, २५ एकदिवसीय र ७...
ओस्लो । इटालीका प्रशिक्षक लुसियानो स्पालेट्टीले आफ्नो टोली २०२६ को विश्वकप छनोटको पहिलो खेलमै नर्वेसँग ३-० ले पराजित भएपछि ‘कठिन अवस्थामा’ रहेको बताएका छन्। ओस्लोमा भएको खेलमा घरेलु टोलीका लागि अलेक्ज्याण्डर...
लण्डन । युरोपा लिगको उपाधि जिताएको १६ दिनपछि नै एन्ज पोस्टेकोग्लूलाई टोटनह्यामको म्यानेजरबाट बर्खास्त गरिएको छ । बिल्बाओमा म्यानचेस्टर युनाइटेडविरुद्ध १-० को जितसँगै स्पर्सले १७ वर्षपछि पहिलो ठूलो ट्रफी जितेको...
पेरिस । आफ्नो जर्सीमा रहेको समलैंगिताप्रतिको घृणा विरोधी सन्देश टेपले छोपेपछि लियोनका मिडफिल्डर नेमान्जा माटिचलाई दुई खेलको प्रतिबन्ध लागेको छ। ३६ वर्षीय सर्बियाली खेलाबलले मे १७ मा भएको ल्योनको एन्जर्सविरुद्ध २-०...
धनगढी । १५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजबाट धनगढीस्थित रंगशालामा सुरु भएको छ। प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूबीच एथलेटिक्स, कराते, भलिबल, कबड्डी लगायतका खेलतर्फ प्रतिस्पर्धा भइरहेको छ। छनोट प्रतियोगिताबाट...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ...
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोली (एन्फा) को प्रमुख प्रशिक्षकमा नियुक्त भएका बेल्जियमका प्याट्रिक डी वाइल्डलाई स्वागत गरिएको छ । शुक्रबार एन्फाले डी वाइल्डलाई स्वागत गरेको हो । युएफा प्रो-लाइसेन्सप्राप्त डी...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका प्रभावशाली डिफेन्डर ग्याब्रियल म्यागाल्हेसले क्लबसँग नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौता अनुसार, अब उनी सन् २०२९ सम्म आर्सनलमा रहेने छन् । २७ वर्षीय...
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेल अघिल्लो साता जर्मनीको म्युनिखमा देखिएको थियो । मे ३१ तारिखमा खेलिएको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बलियो इटालियन...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जितपछि आयोजित विजयोत्सव समारोहमा भागदौड हुँदा ११ जनाको निधन भएको घटनालाई लिएर प्रहरीले आरसीबीका मार्केटिङ प्रमुख निखिल...
काठमाडौँ । दक्षिण अफ्रिकाका रब वाल्टर न्युजिल्यान्डको पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । वाल्टरसँग न्युजिल्यान्ड क्रिकेट बोर्डले तीन वर्षका लागि सम्झौता गरेको हो । ४९ वर्षीय...
काठमाडौँ । केही समयअघि भारतीय टोलीका प्रभावशाली खेलाडी रोहित शर्माले टेस्ट क्रिकेटबाट अप्रत्याशित रूपमा सन्न्यास लिए । भारतको इङ्गल्यान्ड भ्रमणअघि रोहितले अचानक सन्न्यास लिएपछि यो ठुलै चर्चाको विषय पनि बन्यो...
काठमाडौँ । भारतीय टोलीले निकट भविष्यमा इङ्ल्यान्डको भ्रमण गर्दै छ । यस क्रममा इङ्गल्यान्ड र भारतबिच पाँच खेलको टेस्ट शृङ्खला खेलिने छ । शृङ्खलाका लागि भारत र इङ्गल्यान्ड दुवैले आफ्नो...
काठमाडौँ । युइएफए नेसन्स लिगको दोस्रो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै साबिकको विजेता स्पेन लिगको फाइनल प्रवेश गरेको छ । जर्मनीको एमएचपी एरिनमा नेपाली समयअनुसार शुक्रबार बिहान १२ः४५ मा सुरु भएको खेलमा...
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डि विल्ड नियुक्त भएका छन् । नवनियुक्त मुख्य प्रशिक्षक डि विल्डलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्स...
काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरुको जितपछि आयोजित विजयोत्सव समारोहमा भागदौड हुँदा ११ जनाको निधन भएपछि सम्बद्ध पक्षहरू एक–अर्कामाथि आरोप प्रत्यारोपमा ओर्लिएका छन् । भारतको बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा बुधबार राति...
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण सकिएको छ । १८ औँ संस्करणले रोयल च्यालेन्जर्स बेंगलुरुको रूपमा आईपीएललाई नयाँ च्याम्पियन दिएको...
काठमाडौँ । साउदी अरेबियन क्लब अल–हिलालले इटालीका सिमोन इन्जाघीलाई आफ्नो नयाँ प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । ४९ वर्षीय सिमोन इन्जाघी यसअघि इटालियन क्लब इन्टर मिलानका प्रमुख प्रशिक्षक थिए । अल–हिलालले...
काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरुको जितपछि आयोजित विजयोत्सव समारोहमा भागदौड हुँदा ११ जनाको निधन भएपछि कर्नाटकको मुख्यमन्त्री सिद्धारमैयाले घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । ‘यो निकै दुःखद...
काठमाडौँ । युइएफए नेसन्स लिगको पहिलो सेमिफाइनलमा घरेलु टोली जर्मनीलाई पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको छ । जर्मनीको एलियान्ज एरिना बिहिबार बिहान सम्पन्न खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै पोर्चुगल...
काठमाडौँ । आईसीसी विश्वकप लिग २ः अन्तर्गत नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले जित हात पारेको छ । बुधबार स्कटल्याण्डको फोर्थिल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेदरल्यान्डसविरुद्ध ५ विकेटले जित हात पारेको हो ।...
काठमाडौँ । तार्केश्वर नगरपालिकाले कराँते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ । तार्केश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन, नगर उप–प्रमुख सृजना बुर्लाकोटी...
काठमाडौँ । आईसीसी लिग डिभिजन २ अन्तर्गत बुधबार नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले २२६ रनको लक्ष्य पाएको छ । इंग्ल्यान्डको फोर्थिल क्रिकेट ग्राउन्डमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ दशमलव...
काठमाडौँ । नेपाल र नेदरल्यान्डबिच जारी खेल वर्षाका कारण प्रभावित भएको छ । आईसीसी लिग डिभिजन टुअन्तर्गत टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले ४७ दशमलव ३ ओभर खेलेपछि पानी परेका...
काठमाडौँ । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा जेठ २७ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक नेश्नल स्पोट्र्स एकेडेमीले बुधबार पोखरा रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण सकिएको छ । यसको १८ औँ संस्करणले रोयल च्यालेन्जर्स बेंगलुरुलाई नयाँ च्याम्पियन दिएको छ...
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टीबी स्मृति प्रथम १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ । अभय यादवको कसिलो बलिङको मद्दतमा मधेसले...
काठमाडौँ । घरेलु टोली इङ्गल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि वेस्ट इन्डिजलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा सात विकेटको फराकिलो अन्तरले हराएको छ । जितसँगै इङ्गल्यान्डले तीन खेलको...
काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरुलाई च्याम्पियन बनाउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण सकिएको छ । बेंगलुरुले मंगलबार राति सम्पन्न फाइनलमा बलियो प्रतिद्वन्द्वी पञ्जाब किङ्समाथि ६ रनको रोमाञ्चक जित...