मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्यान्ड्सबिचको खेल नेपाली सयम अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।  जारी शृंखलामा नेपाली टोलीले खेल्न लागेको यो