सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

३ सय विकेट लिने आठौँ अस्ट्रेलियन बने कमिन्स

काठमाडौँ । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स टेस्ट क्रिकेटमा ३०० विकेट पूरा गर्ने आफ्नो देशका आठौँ खेलाडी बनेका छन् ।  उनले वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलको दोस्रो दिन लड्र्समा दक्षिण अफ्रिकाविरुद्ध २८ रन दिएर ६ विकेट लिए। यो