काठमाडौँ। एथ्लेटिको मड्रिडले रियल मड्रिडको पोस्टमा पाँच गोल गर्दै सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिकोले रियललाई ५–२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा एथ्लेटिकोलाई जित...