काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को बहुप्रतीक्षित खेलमा नर्वे र आइभरी कोस्टबिचको प्रतिस्पर्धा सुरु भएको छ । अमेरिकाको टेक्सास राज्यस्थित डलास स्टेडियममा हुने खेलको विजेताले अन्तिम–१६ मा स्थान बनाउनेछ भने पराजित टोलीको विश्वकप यात्रा
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको नर्वे मंगलबार राति आइभरी कोस्टसँग भिड्दै छ । अन्तिम १६ मा स्थान बनाउने लक्ष्यसहित नर्वे मैदान उत्रन लागेको हो । डलास काउबोइजको घरेलु मैदानमा हुने...
विश्वकपमा अफ्रिकी फुटबलले हासिल गरेको रूपान्तरणलाई अद्भूत गतिभन्दा अनुपयुक्त हुँदैन । सन् २०१८ मा रुसमा भएको विश्वकपमा अफ्रिकाका पाँच टोलीमध्ये एउटाले पनि समूह चरण पार गर्न सकेका थिएनन्, उनीहरूले सम्भावित...
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन् । नेपाल खेलकुद महासङ्घले मंगलबार...
नेदरल्यान्ड्सलाई विश्व फुटबलका सबैभन्दा शक्तिशाली टोलीहरूमध्ये एक मान्छि । यसले जोहान क्रुइफ, जोहान नेस्केन्स, जोनी रेप, रोब रेन्सेनब्रिंक, मार्को भ्यान बास्टेन, रुड गुलिट, रुड भ्यान निस्टेलरोय, आर्यन रोबेन, वेस्ली स्नाइडर,...
काठमाडौँ । इरानले विश्वकप यात्रा दुःख, जटिल व्यवस्थापन, राजनीतिक तनाव र निराशाबिच समूह चरणबाटै टुङ्गियो । यद्यपि, मेक्सिकोमा पाएको आत्मीय आतित्थ्यता भने उसको उत्तर अमेरिकी यात्राको एउटा सुखद पक्ष बन्यो । तीन...
काठमाडौँ । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको ब्लकपस्टर भिडन्तमा आज दुई उत्कृष्ट लयमा रहेका शीर्ष १० भित्रका टोली नेदरल्यान्ड्स र मोरक्को भिड्दैछन् । मेक्सिकोको मोन्टेरेमा खेलिने यो...
काठमडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ को अत्यन्तै रोमाञ्चक र नाटकीय भिडन्तमा पाराग्वेले बलियो प्रतिद्वन्द्वी जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान...
काठमडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको रोमाञ्चक खेलमा पहिलो हाफको समाप्तिसम्म पाराग्वेले बलियो प्रतिद्वन्द्वी जर्मनी विरुद्ध १–० को सुरुवाती अग्रता बनाएको छ। अमेरिकाको फक्सबरो रंगशालामा नेपाली...
काठमाडौँ । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत मंगलबार बिहान जर्मनी र पाराग्वेबिच रोमाञ्चक प्रतिस्पर्धा हुँदै छ । अमेरिकाको फक्सबरो रंगशालामा नेपाली समय अनुसार मंगलबार बिहान २ः१५ बजे...
काठमाडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा जापानले ब्राजिल विरुद्ध १(० को सुरुवाती अग्रता बनाएको छ । ह्युस्टन रंगशालामा भइरहेको प्रतिस्पर्धाको २९औँ मिनेटमा जापानका मिडफिल्डर...
सियोल । विश्वकपको नकआउट चरणमा पुग्न असफल भएपछि दक्षिण कोरियाको पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होङ म्युङ–बोले आफ्नो पदबाट राजीनामा दिएका छन्। विश्वकपमा सहभागी टोलीको सङ्ख्या ३२ बाट ४८ पुर्याएसँगै बनेको...
को-को भिड्दैछन्: ब्राजिलविरुद्ध जापान के: अन्तिम ३२ को खेल कहाँ: ह्युस्टन स्टेडियम, ह्युस्टन, अमेरिका कहिले: सोमबार, राति २२:४५ बजे ह्युस्टन । पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तिम ३२ को खेलमा...
लस एन्जलस । यो दृश्य कुनै चलचित्रको कथाजस्तै रोमाञ्चक थियो। हलिउडको मुटु मानिने लस एन्जलस स्टेडियममा फिफा विश्वकप २०२६ को भव्य माहौलबिच खेल भइरहेको थियो। इन्जुरी समय सकिनै लाग्दा खेल...
न्युयोर्क । स्पेनमा भएको १९८२ को विश्वकपको बदनाम खेल ‘गिजोनको कलङ्क’ ले अस्ट्रिया र अल्जेरियालाई ४४ वर्षदेखि पछ्याइरहेको छ। समूह चरणको अन्तिम खेलमा पश्चिम जर्मनीले अस्ट्रियालाई १-० ले हराउँदा दुवै टोली...
सन् २०२६ को फिफा विश्वकप सुरु भएको दुई हप्ताभन्दा बढी भइसकेको छ । समूह चरणका खेलहरूमा जादुमयी र नाटकीय परिणामहरू देखिएपछि अब प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेको छ । आज...
काठमाडौँ । समूह चरण पार गर्दै फिफा विश्वकपमा अफ्रिकी राष्ट्रहरूको ऐतिहासिक र कीर्तिमानी सफलता हात पारेका छन् । विश्वकपको इतिहासमा यसअघि कुनै पनि एउटा संस्करणमा दुईभन्दा बढी अफ्रिकी टोलीहरू एकैपटक...
सन् २०२६ को विस्तारित फिफा विश्वकपमा एसियाली राष्ट्रहरूले इतिहासकै सबैभन्दा निराशाजनक र लज्जास्पद प्रदर्शन गरेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) बाट कीर्तिमान संख्यामा कुल ९ वटा राष्ट्रहरू उत्तर अमेरिका...
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप ओशिनिया महाद्वीप (ओएफसि) का लागि ऐतिहासिक बनेको छ । पहिलो कुरा त इतिहासमै पहिलो पटक यस क्षेत्रले फिफा विश्वकपमा प्रत्यक्ष र स्थायी कोटा...
एजेन्सी । सन् २०२६ को विश्वकपका लागि अफ्रिकाबाट ऐतिहासिक रूपमा १० राष्ट्र छनोट भएका थिए । शनिबार राति कङ्गोले उज्बेकिस्तानलाई ३–१ ले पराजित गरेपछि र अल्जेरियाले अस्ट्रियासँग रोमाञ्चक ३–३ को बराबरी...
काठमाडौँ । विश्वकपको अन्तिम ३२ मा पुग्ने तेस्रो स्थानप्राप्त टोलीहरूको प्रतिस्पर्धा अन्तिम क्षणसम्म रोमाञ्चक रह्यो । ७२ खेलको समूह चरणको अन्तिम खेलको इन्जुरी समयको अन्तिम सेकेन्डसम्म पुगेको यस प्रतिस्पर्धामा अन्ततः...
काठमाडौँ । क्रोएसियासँग घानाको पराजयसँगै स्कटल्याण्ड फिफा विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ । आइतबार सम्पन्न खेलमा घाना २–१ गोल अन्तरले पराजित भएपछि स्कटल्याण्डको अघिल्लो चरण प्रवेश गर्ने गणितीय...
काठमडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अर्को खेलमा इङ्गल्याण्ड र पानामा प्रतिस्पर्धा गरिरहेका छन् । खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोलीबाट कुनै गोल हुन सकेको छैन र...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अन्तिम तथा निर्णायक भिडन्तको पहिलो हाफ सकिँदा क्रोएसियाले घानाविरुद्ध १–० को महत्त्वपूर्ण अग्रता बनाएको छ । फिलाडेल्फिया स्टेडियममा भइरहेको ‘गर या मर’...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को प्रतिस्पर्धा निकै रोचक मोडमा पुगेको छ । नेपाली समय अनुसार आइतबार बिहान २:४५ बजे हुने समूह चरणका अन्तिम दुई खेलले यस...
काठमाडौँ । नर्वेका प्रशिक्षक स्टोले सोलबाकेनले आफ्नो टोलीको विश्वकप समूह ‘आई’ अन्तर्गत फ्रान्सविरुद्धको खेलअघि एकैपटक १० जना खेलाडी परिवर्तन गर्नुको कारण के हुन सक्ला ? के उसले जानाजान हार्नकै लागि खेलेको...
समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरण (राउन्ड अफ ३२) को तस्वीर क्रमशः स्पष्ट बन्दै गएको छ । हालसम्म ४८ मध्ये २८ टोलीले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका छन्...
४८ टोली सहभागी यस विश्वकपमा केही निकै रोचक भिडन्तहरू देखिएका छन्। तल्लो वरीयताका टोलीहरूले विश्वका शीर्ष टोलीहरूविरुद्ध प्रभावशाली प्रदर्शन गरिरहेका छन्। फिफा वरीयतामा क्रमशः ६४औँ, ८१औँ, ६५औँ र ५४औँ स्थानमा...
विश्वकप २०२६ दुई साता बितिसकेको छ र यो विश्वकप अब साँच्चै रोमाञ्चक बन्दै गएको छ । केहीले बाहेक प्रत्येक टोलीले तीन–तीन खेल खेलिसकेका छन् । प्रतियोगितामा केही शानदार गोल, अप्रत्याशित...
डालस । विश्वकपका शीर्ष गोलकर्ता लियोनेल मेस्सी जोर्डनविरुद्ध हुने अर्जेन्टिनाको समूह चरणको अन्तिम खेलमा बेन्चमा रहने भएका छन्। अर्जेन्टिनी टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सी खेलको सुरुवातमै मैदानमा नउत्रिने पुष्टि गरेका...
काठमाडौँ । फिफा विश्वकप २०२६ मा एउटा यस्तो कथा कोरिएको छ, जसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो आश्चर्य मानिएको छ । एटलान्टिक महासागरका १० वटा साना टापुहरूको समूह र जम्मा ५...
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत आज निकै रोचक र निर्णायक खेल हुँदै छन्, जहाँ दुई पूर्व विश्व विजेता टोलीहरू स्पेन र उरुग्वे आमनेसामने हुनेछन् । मेक्सिकोको...
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘आई’ समूह चरणको खेल समाप्त भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) को रोचक समीकरण तय भएको छ । समूह ‘आई’ बाट उप–विजेताको रूपमा...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को आफ्नो अन्तिम खेलमा सेनेगलले इराकमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ । शनिबार सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगलले समूह...
काठमाडौँ । ओस्मान डेम्बेलेको ऐतिहासिक ह्याट्रिकको मद्दतले फ्रान्सले विश्वकपको समूह ‘आई’ को अन्तिम खेलमा नर्वेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा जित...
काठमाडौँ । विश्वकप समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वेविरुद्ध पहिलो हाफमै ३–१ को सहज अग्रता बनाएको छ । अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको यस खेलमा फ्रान्सेली विंगर ओस्मान डेम्बेले पूर्ण रूपमा...
काठमाडौँ । विश्वकपको समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले जादुमयी प्रदर्शन गरेका छन्। अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलको ३२औँ मिनेटमै ह्याट्रिक पूरा गर्दै डेम्बेलेले फ्रान्सलाई ३–१ को बलियो...
काठमाडौँ । विश्वकप समूह चरणको अन्तिम तथा निकै प्रतीक्षित खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिंग हालान्ड फ्रान्सविरुद्ध मैदानमा नउत्रने भएका छन् । अमेरिकाको बोस्टन स्टेडियममा हुने यो खेलमा हालान्डलाई सुरुआती ११ मा...
काठमाडौँ । २०२६ को विश्वकपमा समूह चरणका अन्तिम खेलहरू सकिनुअघि नै आठवटा राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन्। सहभागी ४८ राष्ट्रमध्ये बेलायती समयअनुसार आइतबार बिहान समूह चरणका खेल सकिँदासम्म १६ वटा टोली बाहिरिनेछन्। समूह चरणका...
न्युयोर्क । यस विश्वकपमा उत्कृष्ट गोलरक्षकहरूले बारम्बार आफ्नो प्रभाव छाडेका छन्। आफ्नो देशको डेब्यु खेलमा केप भर्डेका नम्बर एक गोलरक्षक भोजीन्हाले उत्कृष्ट प्रदर्शन गर्दा स्पेनले उनलाई छक्याएर गोल गर्न सकेन। कुराकाओका गोलरक्षक...
अमेरिका । इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले फिफा विश्वकपमा सहभागी सबै टोलीलाई समान व्यवहार गरिनुपर्ने बताएका छन् । उनले प्रतियोगिताका सह–आयोजक अमेरिका द्वारा इरानमाथि लगाइएका यात्रा तथा खेल तालिका सम्बन्धी...