बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हलिउड/बलिउड

सोनमले मात्र होइन, बलिउड बाहिरका जीवनसाथी यी नायिकाले पनि चुने

बलिउड अभिनेत्री सोनम कपुर र व्यवसायी आनन्द आहूजाको मुम्बईमा आज विवाह हुँदै छ । उनको विवाह अघिका कार्यक्रमका तस्बिर सोसल मिडियामा निकै सेयर गरिँदैछ । आनन्द अहूजा दिल्लीका व्यापारी हुन् र शाही एक्पोर्टस्