बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संगीत

बाँसुरी र तबलाको धुनसँगै गुञ्जियो नाचघर

काठमाडौं – लामो समयदेखि जापानमा बसेर नेपाली गीत संगीतको प्रवर्धनमा क्रियाशिल चौतारी व्याँडका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले शुक्रबार साँझ आफ्ना लोक सँगीतिक धुनबाट दर्शकलाई मन्त्र मुग्ध तुल्याए ।