बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रवेश परीक्षाबिनै भर्ना लिने चार कलेज कारबाहीमा

विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले प्रवेश परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई भर्ना लिने चार निजी कलेजलाई कारबाही गरेको छ ।  विद्यार्थी सङ्गठनहरूको विरोध र आन्दोलनको...