मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

संगीत

म्यागजिनको कभरमा माता दुर्गाको अवतारमा देखिइन् अमेरिकी र्‍यापर, भावना आहत गरेकोमा मागिन् माफी

अमेरिकी र्‍यापर कार्डी बीलाई उनको बोल्ड अन्दाजका लागि चिनिन्छ । हालै कार्डीले आफ्ना प्रशंसक र सोसल मिडिया प्रयोगकर्तालाई आफ्नो एक म्यागजिन कभरका लागि माफी मागेकी छिन् । फुटवियर म्यागजिनको नोभेम्बर इश्यूका लागि कार्डीले एक फोटोसुट