मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

संगीत

‘पानी बादलु’मा सरोज, आश्मा र एलिसा

काठमाडौं । पिरिम नलाउने, गलबन्दी–पछ्यैरीलगायत हिट गीतका गायक आशिष सचिनको नयाँ गीत ‘पानी बादलु’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा आशिषलाई स्वरमा रेश्मा पुनले साथ दिएकी छन् । गीतमा शब्द तथा