सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद विशेष

दक्षिण अफ्रिकाको टी–२० विश्वकप यात्रा : एक ‘अभागी’ टोलीको संघर्ष

काठमाडौँ । आईसीसी प्रतियोगिताहरूको कुरा गर्दा दक्षिण अफ्रिका जति ‘अभागी’ टोली अरू कोही छैनन् । उत्कृष्ट खेलाडीहरू र टी–२० फम्र्याटमा राम्रो दक्खल भए पनि दक्षिण अफ्रिकाले हालसम्म टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन । सन् २०२४