काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिड हार्दा रियाल मड्रिड विजयी भएको छ । आइतबार राती एटलेटिको गेटाफेसँग २-१ ले हार्दा रियाल मड्रिडले घरेलु मैदानमा रायो भायकानोलाई २-१ ले नै...